• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राष्ट्रिय मेलमिलाप तथा एकताको आह्वान

  • ४ चैत्र २०७९, शनिबार १८:१०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –

    तर काँग्रेसले आफ्ना संघर्षशील गतिविधिहरु जारी राख्न छोडेन । २०१७ सालपछि २०३३ सालसम्म सहादत र बलिदान चढाउने गतिविधिमा अधिकाँश काँग्रेसका कार्यकर्ताहरु नै थिए । पञ्चायतलाई २०३६ सालमा जनमत संग्रहको कठघरामा उभ्याउने बिसवर्षको एकल संघर्ष काँग्रेसले मात्र चलायो ।

    घोर निराशाको त्यस्तो कालखण्ड (२०१७–०२५) मा देशभित्र पार्टी कार्यकर्ताहरुको लागि सहाराको एकमात्र नेता सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो । उहाँ पनि गिरफ्तार भई आठ महिनाको जेल बसाईबाट २०१८ साउन अन्तिममा छुटेपछि कार्यकर्ताहरुले राहतको सास फेर्न पाए । त्यसपछिका आठवर्ष (२०१८–२०२५) सम्म देशभित्र कार्यकर्तालाई सहयोग र समन्वय गर्ने जिम्मेवारी उहाँ एक्लैले बोक्नुभयो भने देशबाहिरबाट सुवर्ण शम्शेरले बोक्नुभयो । तर २०२५ सालको अवधिमा तीनवटा राजनीतिक लाईनमा काँग्रेस देखिन्थ्यो – बीपीको सशस्त्र क्रान्ति जारी राखी निर्णायक दबाब पैदा गर्ने लाईन, सुवर्ण शम्शेरको राजासँग सहयोगात्मक सम्बन्ध राखेर काँग्रेसको शक्तिसञ्चय गर्ने लाईन र कृष्णप्रसाद भट्टराईको पञ्चायतका विरुद्धको संघर्ष सशस्त्र होइन शान्तिपूर्ण र सत्याग्रहमा आधारित संघर्ष हुनुपर्छ र शान्तिपूर्ण संघर्ष विदेशी भूमिबाट होइन देशभित्रैबाट गर्नुपर्छ भन्ने थियो ।

    २०२५ सालमा नेताहरुको रिहाई २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना र २०३३ सालको मेलमिलाप गतिविधिले स्वदेशभित्र प्रजातन्त्रको भाग्य र भविष्यले पुनः पालुवा हाल्न पायो । जनमत संग्रह २०३६ त्यसैको उत्साहजनक परिणाम थियो ।

    राष्ट्रिय मेलमिलाप तथा एकता

    २०३३ सालमा बीपी कोइराला र गणेशमान सिंहले सयौ कार्यकर्ताहरु सहित राष्ट्रिय मेलमिलाप र एकताको नारा लिएर लामो निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । राष्ट्रिय एकताको निमित्त राष्ट्रिय मेलमिलाप नीतिको के प्रयोजन छ ?

    राष्ट्रिय राजनीतिमा पुस महिना दूरगामी प्रभाव पार्ने आसाजनक र निरासाजनक असाधारण घटनाहरुको मिश्रणको रुपमा आउँछ । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भलाई सम्झिँदा पुस १ गतेको निरंकुश शासकीय कदम, पुस २२ गते सम्पूर्ण पार्टीहरुमाथिको प्रतिबन्धबाट मुलुकको लोकतान्त्रिक इतिहासमा कालो अध्यायका रुपमा स्वतः सम्झना हुनेगर्छ । जननायक बीपी कोइराला र सर्वमान्य नेता गणेशमान सिंहले २०३३ साल पुस १६ गते ८ वर्ष लामो निर्वासन तोड्दै राष्ट्रिय मेलमिलाप तथा एकताको आह्वानका साथ स्वदेश फर्केको जस्ता दिनहरु यही महिनामा आउँछन् । तर मेलमिलाप दिवसले पुस १ गतेको त्यो क्रुरतम घटनालाई बिर्साउन कदापि सक्दैन । संयोगले २०६२÷६३ पछि ०६३ को अन्तरिम संविधान पनि पौष २ गते जारी हुन आयो ।

    बीपी कोइरालाले मुलुकको अस्तित्व खतरामा परेको ठहराएर गणेशमान सिंह, शैलजा आचार्यसहित हजारौ काँग्रेसजनका साथ निर्वासनबाट स्वदेश फर्किने र स्वदेशमै बसेर प्रजातन्त्र प्राप्तिका लागि काम गर्ने घोषणा गरी ठूलो साहसका साथ जोखिम मोलेर फर्किनुभयो । सो दिन बीपी ले दिनुभएको देशबासीको नाउँमा अपील ले आजको सन्दर्भलाई पनि सटीक सम्बोधन गर्दछ – आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोबृत्ति र विदेशपट्टी आमुख हुने प्रबृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ ।

    सन् ७० को दशक, समकालीन विश्वमा शीतयुद्ध पराकाष्ठामा पुगेको अवस्था थियो । शीतयुद्धकै सिलसिलामा विकासोन्मुख मुलुकहरुका लागि आप्mनो अस्मिता जोगाउने ठूलो चुनौती आईलागेको थियो । क्रमशm

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड