• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मानसिक पीडा असह्य भएर आत्महत्या

  • १३ जेष्ठ २०८०, शनिबार १८:५९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –मित्रसेन दाहाल–
    मुसलमान समुदायको एउटा अलग्गै व्यक्तित्व रेजा
    मोहम्मद रेजा खाँको जन्म २००५ भाद्र ५ गते विराटनगर नगरपालिका वडा नं. ७ जहदा मोरङमा स्व. डा. मोहम्द खाँका सुपुत्रका रुपमा भएको थियो । नियतिको खेल मोहम्मद रेजा खाँको ५८ वर्षकै उमेरमा गत २०६३ चैत्र २३ गते निधन भयो । मानिस भएर जन्मेपछि मर्नै पर्ने मृत्यु अन्तिम सत्य हो । यसलाई कसैले टार्न र छेक्न सक्दैन – आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो । यो आस्तिक अभिव्यक्ति हो । खाँ धेरै पहिलेदेखि सुगर र उच्च रक्तचापका रोगी थिए । खाँसँग मेरो चिनजान झन्डै एक दशकअघि भएको हो । अहिले खाँसँग मलाई चिनजान गराईदिने वरिष्ठ प्रशासक स्व. दिनेशचन्द्र प्याकुरेल पनि यस संसारमा हुनुहुन्न । दुःखद् र विडम्बनापूर्ण अवस्था दिनेशचन्द्र प्याकुरेलले तत्कालीन शाही सरकारले दिएको मानसिक पीडा असह्य भएर आत्महत्या गर्नुभयो र खाँको हृदयघातबाट मृत्यु भयो ।
    नेपालमा प्राविधिक जनशक्तिको कमी छ । दक्ष र योग्य प्राविधिकको यसरी भटाभट मृत्यु हुनु नेपालका लागि अपूरणीय क्षति हो । जीवित हुन्जेलसम्म हामी तिनीहरुको मूल्याङ्कन र सम्मान गर्न जान्दैनौ तर मरेपछि नेपाली शब्दकोशमै नभएका शब्द खोजेर समवेदना व्यक्त गर्दछौ । जीवित भएका अवस्थामा आफूले गरेको कामको मूल्यांकन र योग्यताको कदर होस् कदर गर्ने परिपाटीको विकास गर्न सकेको छैन । मरेपछि मात्र उसको योग्यता र कामको मूल्यांकन शब्दचित्रमा गर्ने परम्परा नै बसेको छ ।
    वास्तवमा मोहम्मद रेजा खाँ शान्त, सौम्य, हसिला र मिलनसार थिए । एउटा शिक्षित मुसलमान परिवारमा जन्मिएका खाँले धेरै आरोहअवरोह पार गरे । मुस्लिम परम्पराअनुसार विवाहित महिलाले आप्mनो अनुहार आप्mनो पतिबाहेक अरुलाई देखाउनु हुँदैन भन्ने छ । आज पनि हामी मुसलमानत बस्तीमा गयौ भने केटीले आप्mनो अनुहार छोपेका हुन्छन् । त्यो परिवारमा जन्मिएको प्राविधिक इन्जिनियर खाँले हाम्रो समाजलाई जातपातबारे रहिआएको विकृति र विसंगति अनि उचनीचको भावनालाई चुनौती दिए । .

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड