• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • लाभदायक रोजगार

  • १७ भाद्र २०८०, आईतवार ०७:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – डा. चिरञ्जीवी नेपाल –
    हामीले मेसिनको प्रयोग नगरीकन केवल हलो र हलो तान्ने चौपायाको नश्लमा सुधार गरेर जमिनको उत्पादकत्वमा सुधार ल्याउनुपर्छ ।
    हाम्रो देशमा बहुसंख्यक मानिसहरु सीमित विकासमा गतिविधि भएका विपन्न क्षेत्रमा बस्छन् । यदि उचित विकासको अवधारणा र हामी सबैबाट संयुक्तरुपमा इमान्दार प्रयास भएमा त्यस्ता स्थानीय समुदायको जीवनस्तर उकास्न सकिन्छ ।
    स्थानीय स्रोतमा आधारित कृषि तथा गैरकृषिका गतिविधिहरुमा संलग्न गराएर स्थानीय समुदायहरु तथा निराश भएका जनतालाई आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सक्षम बनाउन सकिन्छ ।
    हाम्रा विशेष आवश्यकताहरु र वातावरणलाई सँगै राखेर हाम्रो रैथाने (स्थानीय) स्रोतहरु तथा ज्ञानमा आधारित बिपीको विकास ढाँचालाई साकार गर्न हामीले काम गर्नै पर्छ । हाम्रो देशमा कृषिमा आश्रित जनसंख्या ८१.८ प्रतिशत र गैरकृषिमा आधारित जनसंख्या १८.७ प्रतिशत छ । हाम्रो जनसंख्याको ८० प्रतिशतभन्दा बढी मानिसहरु ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । उनीहरुमध्ये बहुसंख्यकमा अल्पपोषण/कुपोषण, लाभदायक रोजगारी तथा जीवनको आधारभूत स्रोतको कमी छ । उनीहरुको आधारभूत आवश्यकता भनेको खाना, कपडा र रोजगारी हुन् । उनीहरु शिक्षित र दक्ष नभएका कारण ठूला व्यावसायिक कम्पनीहरु र उद्योगहरुले उनीहरुलाई रोजगारी दिन सक्दैनन् । यदि दिए नै भने पनि केही समयपछि उनीहरुलाई नयाँ मेसिनरीले विस्थापित गर्नेछन् । आर्थिक बृद्धिको नाममा यस्ता गरिब जनताले सदाका लागि आफ्नो रोजगारी गुमाउने छन् । बढी उत्पादकत्व भनेकै यसरी थोरै श्रमिकबाट धेरै उत्पादन गर्नु नै हो । यसले हाम्रो देशको अर्थतन्त्र र जनसंख्याको आकारअनुसार पनि कम रोजगारी दिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड