• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:43 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न

  • ३० भाद्र २०८०, शनिबार १९:३६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    -मित्रसेन दाहाल-
    इतिहास कसैले पनि समाप्त पार्नुहुँदैन । हाम्रो कला, संस्कृति, मठ, मन्दिर, धारा, पाटी, पौवा, सालिक आदि सबैको संरक्षण गर्नु पर्दछ । यी नै हाम्रा मौलिक सम्पत्ति हुन् । यी अमूल्य सम्पत्तिको जगेर्ना र संरक्षण गर्नु सबैको परम कर्तव्य हो ।
    उपत्यकाको सडक, ढल, खानेपानी, बिजुली, टेलिफोन र बसोबासलाई व्यवस्थित गरी नमुना राजधानी बनाउनका लागि सम्बन्धित सबै एकजुट भएर लाग्न ढिलो भइसकेको छ । काठमाडौ उपत्यकालाई दिनानुदिन यसैगरी अस्तव्यवस्त रुपमा बिगार्ने र गैरजिम्मेवार हुने हो भने यो अझ कुरुप हुने निश्चित छ । सरकारलाई बिउँझाएर काठमाडौ उपत्यकाको मौलिक र पहिचान जोगाउनका लागि सबै काठमाडौ बासी आन्दोलित हुनु अहिलेको आवश्यकता भइसकेको छ ।
    राजधानीको समस्या र घरभाडा
    काठमाडौं उपत्यका दिनानुदिन अस्तव्यस्त र अव्यवस्थित हुन थालेको छ । विभिन्न बहानामा नेपाल अधिराज्यका विभिन्न जिल्लाबाट राजधानी सहर आउने व्यक्तिहरुको क्रम झन बढ्न थालेको छ । सवारीसाधन अत्याधिक भएका कारण ट्राफिक व्यवस्था मिलाउन मुस्किल परिरहेको छ । बाटोको अनुपातमा सवारीसाधनको चाप भएका कारण सडक अस्तव्यस्त बन्दै गएको छ । बाटो नथपिने तर दैनिक रुपमा सवारीसाधनहरु भने थपिइरहेका छन् । पानीको स्रोत र बिजुलीको क्षमता बढेको छैन । राजधानीमा जनसंख्या बढिरहेको छ । काठमाडौ उपत्यकालाई व्यवस्थित गर्नका लागि प्राथमिकताका साथ कुनै पनि दलको सरकार आजसम्म गम्भीर रुपमा लागेको छैन । यतिखेर काठमाडौमा कुनै भवितव्य भयो भने उद्धार गर्ने ठाउँसमेत बाँकी राखिएको छैन । काठमाडौका पुराना तथा भित्री सहरी भागमा दमकल र एम्बुलेन्सजस्ता अत्यावश्यक उद्धारका साधन छिराउने बाटोमा समेत घर बनाउन बाँकी राखिएको छैन ।
    काठमाडौ उपत्यकामा ग्यासको भण्डार छ भन्ने पनि आजकाल सुनिन्छ । यसबाट विष्फोटन हुने हो कि भन्ने डर झनै बढिइरहेको छ ।
    काठमाडौ उपत्यका यति धेरै अस्तव्यस्त भइसक्दा पनि यसतर्फ सरकारको खासै ध्यान जानसकेको छैन यो बडो दुःखद् कुरा हो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड