• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजाको हुकुमी शासन कायम

  • ९ मंसिर २०८०, शनिबार १७:४२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – अर्जुननरसिंह के.सी. –
    सभापति कोइरालालाई कार्यसमिति हेरफेर गर्न मनोनित सबै सदस्यहरुले राजीनामा दिएपछि उहाँले २०५४ कार्तिक १९ गते उपसभापति पद हटाउनुभयो भने दुईमध्ये उक महामन्त्रीमा सुशील कोइरालाको स्थानमा बासुदेव रिसाललाई मनोनित गर्नुभयो । सदस्य मङ्गलादेवीको निधन भयो । सदस्यहरुमा महेन्द्रनारायण निधि, शेख इद्रिसको सट्टा लीला कोइराला, गाविन्दराज जोशी, अर्जुननरसिंह केसी, रामशरण महत, रामकृष्ण ताम्राकार, चक्रप्रसाद बास्तोला, बलदेव शर्मा मजगैयाँ, सुरेन्द्र चौधरी र गोपाल राईलाई सदस्यमा थप मनोनित भए । त्यसै वर्ष माघ १२ को हेरफेरमा योगप्रसाद उपाध्याय थपिनुभयो । २०५५ असोज २० गतेको हेरफेरमा सुशील कोइरालालाई उपसभापति बनाइयो । २०५६ साल साउन १० गतेको हेरफेरमा सुशील कोइराला एकल महामन्त्री बन्नुभयो । सोही हेरफेरमा महेश्वरप्रसाद सिंह, कृष्णप्रसाद सिटौला, लक्ष्मण घिमिरे, गोपालराज पहाडी, विनयध्वज चन्द, नरहरि आचार्य, जयप्रकाशप्रसाद गुप्ता, शिवराज जोशी सुर्खेत, प्रेमलाल सिंह, रेवतीप्रसाद भुसाल, सुनीलकुमार भण्डारी र वालकृष्ण खाँड मनोनयद्वारा केन्द्रीय कार्यसमितिको सदस्यमा आउनुभयो ।
    दशांै महाधिवेशन २०५७ ः पोखरा (दीपेन्द्र सभागृह, नयाँ सडक)
    काँग्रेसको दशौं महाधिवेशन, नवौ महाधिवेशनको करिब ५ वर्षपछि २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा सम्पन्न भयो । सो अधिवेशनमा सभापतिको प्रतिद्वन्दी बन्नुभएका शेरबहादुर देउवाले पाएको ५०७ मत तथा रामहरि जोशीले पाएको १० मतविरुद्ध गिरिजाप्रसाद कोइरालाले ९३६ मतद्वारा निर्वाचित हुनुभयो । महाधिवेशनले पहिलोपटक १८ जना केन्द्रीय सदस्यहरु निर्वाचित गर्‍यो । निर्वाचित सदस्यहरुले पाएको मत (कोष्ठमा) वरियाताअनुसार रामचन्द्र पौडेल (१०१५), शैलजा आचार्य (८९८), प्रकाशमान सिंह (८५०), खुमबहादुर खड्का (८१२), प्रकाश कोइराला (७९४), महेश आचार्य (७८१), सुशील कोइराला (७७६), प्रदीप गिरी (६६२), नरहरि आचार्य (६५३), अर्जुननरसिंह केसी (६५२), कृष्णप्रसाद सिटौला (५९६), बलदेव शर्मा मजगैयाँ (५५३), महन्थ ठाकुर (५८३), बलबहादुर राई (५८०), विजयकुमार गच्छदार (५७५), गोविन्दराज जोशी (५६९), विमलेन्द्र निधि (५६६) र गिरञ्जीवी वाग्ले (५४०) निर्वाचित हुनुभयो ।
    महाधिवेशनको लगत्तै सभापति कोइरालाले महामन्त्रीमा सुशील कोइराला, कोषाध्यक्षमा महन्थ ठाकुर, सहमहामन्त्रीमा गोविन्दराज जोशी र प्रवक्तामा नरहरि आचार्यलाई मनोनित गर्नुभयो ।
    सदस्यमा कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, बासुदेव रिसाल, नोना कोइराला, कुलबहादुर गुरुङ, डा. रामवरण यादवलाई मनोनित हुनुभयो ।
    चक्रप्रसाद बाँस्तोला, डा. रामशरण महत, दिलबहादुर घर्ती, रामकृष्ण ताम्राकार, लक्ष्मणप्रसाद घिमिरे, गोपालराज पहाडी, विनयध्वज चन्द, सुनिलकुमार भण्डारी, फरमुल्लाह मन्सुर र पूणर्कुमार शेर्मालाई पनि सदस्य बनाइयो । यीमध्ये नौजना महाधिवेशनको निर्वाचनमा सदस्यका असफल उम्मेदवार हुनुहुन्थ्यो ।
    एघारौं महाधिवेशन २०६१ ः ललितपुर (सानेपा)
    २०६० सालमै सम्पन्न हुनुपर्नेमा असाधारण परिस्थिति उत्पन्न भएको भनी एघारौ महाधिवेशन एक वर्ष पर सारेर २०६१ फागुन १९ देखि फागुन २२ सम्म वीरगञ्जमा हुने निणर्य गरिएको थियो । राजाको प्रत्यक्ष हुकुमी शासन चलेकोले पुनःस्थगित गरी भदौ १४, २०६२ मा काठमाडौमै यो महाधिवेशन सम्पन्न गरियो । १८ लाख रुपैयाँ तिरेर नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुक गरिए पनि अन्त्यमा आएर तत्कालीन शाही सत्ताले उक्त स्थल उपलब्ध नगराएपछि महाधिवेशनको उद्घाटन समारोह जावलाखेलस्थित चिडियाखाना अगाडिको मैदानमा र बन्द सत्रहरु केन्द्रीय कार्यालय सानेपा को प्राङ्गणमा सम्पन्न गरेको थियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड