• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:40 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सुरक्षा कार्यक्रम

  • २० माघ २०८०, शनिबार १९:०२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – डा. चिरञ्जीवी नेपाल –
    केही शक्तिशाली व्यक्तिहरुले आफ्नो संकीणर् स्वार्थ पूरा गर्न नियमहरु घुमाउने अवस्थाबाट जोगाउन प्रतिस्पर्धा बजार सर्तहरु र एकाधिकारपूणर् बजार अभ्यासहरुमा नियमन अनिवार्य हुनुपर्छ ।
    व्यक्तिगत लोभको खोजीले बाह्य विकारहरु (जस्तै ः वातावरणीय प्रदूषण) नहुने र लोभीहरुले खराबीहरु सृजना गरेवापत मूल्य/ जरिवाना तिर्नुपर्ने सुनिश्चितताका लागि नियमन जरुरी छ । त्यसैले जनमैत्री बजारका लागि सरकार अलि बढी कार्यकर्ताकै रुपमा प्रस्तुत हुनुपर्छ, जसले आर्थिक उद्यमलाई बढी नियमन गर्दैन । तर प्रतिस्पर्धात्मक बजारमा अझ बढी समान पहुँचको सर्तहरु सृजना गरोस् ।
    जब बजारहरु पूणर् रुपमा प्रतिस्पर्धी हुन्छन्, केही व्यक्तिहरु बजार स्थानभन्दा बाहिर पर्नेछन् र उनीहरुलाई सामाजिक सुरक्षा जालको आवश्यकता पर्नेछ । धेरै विकासशील देशहरुमा जस्तै जहाँ जनमैत्री बजारका पूर्वस्तहरुको अभाव हुन्छ, त्यहाँ सामाजिक सुरक्षा जालको आवश्यकता बढ्छ । कसरी बजार कार्यकुशलता र सामाजिक करुणामा सन्तुलन ल्याउने भन्नेमा हरेक समाजले निश्चित सामाजिक सहमति विकास गरेको हुन्छ । पछिल्लो समय अलि कमजोर हुँदै गए पनि संयुक्त राज्य नयाँ सम्झौता न्यू डिलले संयुक्त राज्य अमेरिकामा बजार र सरकारी कारबाहीबीचको नयाँ सामाजिक सहमतिलाई स्पष्ट रुपमा व्याख्या गरेको छ । अहिले संयुक्त राज्य अमेरिकाले उसको राष्ट्रिय आयको १५ प्रतिशत रकम औषधि, खाद्यटिकट रासन कार्ड, बेरोजगार भत्ता र अन्य सामाजिक सुरक्षा कार्यक्रमहरुमार्फत समाजका बढी कमजोरहरुका लागि स्थानान्तर गर्छ । नोर्डिक देशहरुले भने त्यसका लागि ३० प्रतिशतभन्दा बढी स्थानान्तर गर्छन् । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड