• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:42 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गलैचाबाट गृहिणीको आम्दानी

  • १२ फाल्गुन २०८०, शनिबार १८:४७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका अधिकांश गृहिणी घरमै गलैंचाको तानमा भेटिन्छन् । घरायसी कामबाट फुर्सद निकाल्दै उनीहरूले घरमै गलैंचा बुनेर मासिक २० देखि ३० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । विशेषगरी तामाङ, चेपाङ लगायतको जनजाति समुदायको बसोबास रहेको यस गाउँमा महिलासँगै केही पुरुष पनि गलैंचा बुन्ने काममा लाग्ने गरेका छन् । उनीहरूले बनाएको गलैंचा काठमाडौं पुग्ने गरेको छ । घरबारीको काम गरेर महिनामा दुईदेखि तीनवटासम्म गलैंचा बुन्ने गरेको स्थानीय ज्ञानुमाया थिङले जानकारी दिइन् । काठमाडौंका व्यवसायीले गाउँमै आएर गलैंचा किन्ने गरेका छन् । एउटाको ८ देखि १० हजार रूपैयाँसम्ममा लैजाने गरेका छन् । ‘ठेकेदारले नै डोरी धागो सबै ल्याइदिन्छन् । जति उत्पादन गरे पनि बेच्न कुनै समस्या छैन’, थिङले भनिन्, ‘उनीहरूले ल्याइदिएको सामानले घरमा बसेर गलैंचा तयार पारिदिन्छौं । घरमै पैसा आइपुग्छ ।’ महिनाको २५ देखि ३० हजार रूपैयाँसम्म कमाइ हुने गरेको उनले सुनाइन् । चुवारपाखाकी दिलमाया प्रजाले गलैंचाबाट हुने कमाइले घर व्यवहार टार्नुका साथै बालबालिकाको पढाइमा समेत सहयोग भएको बताइन् । गलैंचाको काम गर्नेहरूलाई कुनै पनि संघसंस्थाबाट सहयोग भने नभएको उनीहरूको गुनासो छ । अरू महिलाहरूलाई पनि गलैंचा बुन्ने सिप सिकाउन पाए राम्रो हुने प्रजाको भनाइ छ । उनीहरूले उत्पादन गर्ने गरेको गलैंचा २० वर्षसम्म टिक्ने गरेको छ । मनहरी गाउँपालिका ४ का अध्यक्ष प्रकाश थापाले मसिने चुवारपाखाका करिब ६० प्रतिशत महिला र केही पुरुष घरमै गलैंचा बुन्ने काममा आबद्ध भएको जानकारी दिँदै यसले जनजाति समुदायलाई राहत मिलेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड