• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:37 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कार्यभार सम्हाल्ने हक थिएन

  • १० चैत्र २०८०, शनिबार १८:४३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    -परमानन्द झा-
    यदि मैले त्यो बेला अडान नलिएर नेपाली भाषामै शपथ लिएको भए अरु भाषाको औचित्य हुँदैनथ्यो ।
    ६ महिनासम्म म संस्थागत रुपमा निष्क्रिय रहेँ । त्यो बेला उपेन्द्र यादवले मलाई नेपालीमा शपथ ग्रहण गर्नु भनेर भन्न आउनुभएन । तर, विवाद हुन थालेपछि उहाँले तपाई राजीनामा दिनुहोस् भन्नुभयो । तर मैले इन्कार गरेँ । मैले यादवजीसँग भनेको थिएँ, म राजीनामा दिन्छु तर अर्को उपराष्ट्रपतिको निर्वाचन गर्न पाईदैन । मैले छाड्नेबित्तिकै अर्को उपराष्ट्रपतिको उम्मेदवार खोज्ने जाने हो भने चाहिँ म राजीनामा दिन्न ।
    त्यो बेला मेरो अवस्था उपराष्ट्रपतिको निर्वाचन जितेको तर शपथग्रहण नगरेको पिरियड थियो । म उपराष्ट्रपति बनिसकेको थिएँ तर मलाई कार्यभार सम्हाल्ने कुनै प्रकारको हक थिएन । अहिले पनि मन्त्री तथा उपराष्ट्रपति जेहोस् उनीहरुको दुईटा अवस्था हुन्छ । त्यहाँ कुनै मन्त्रीहरु निर्वाचन अगाडिका हुन्छन्, कोही निर्वाचन पछाडिका । पहिलाको मन्त्रीले सुविधाहरु लिइरहेका हुन्छन् । तर, मेरो अवस्था चाहिँ सुविधाविहीन थियो । सरकारको गाडि, ड्राइभर, सुरक्षा केही पनि थिएन ।
    यस अवधिमा मैले मधेसका सबै जिल्ला घुमेँ । आफ्ना कुराहरु मैले मधेसी समुदायमा राख्ने अवसर पाएँ । आफूप्रतिको सरकारको धारणा, विचार र आफ्नो निणर्यबारे मधेसी समुदायलाई स्पष्ट बताएँ । मेरो कुरा सुनेपछि मधेसी समुदायले मप्रति राखेको सहानुभूति उनीहरुको व्यवहारले स्पष्ट गथ्र्यो । मधेस र मधेसीको भाषाप्रतिको मेरो माया र सम्मान उनीहरुले बुझे । पहिला मधेसी जनताहरुको मप्रतिको जुन घृणित दृष्टिकोण थियो, त्यो हटेर गयो । मेरो त्यो क्रियाकलापले गर्दा राष्ट्रपतिलाई पनि विदेश भ्रमणमा जान अप्ठ्यारो परेको थियो ।
    त्यसैताक भारतबाट पशुपतिनाथको दर्शनको लागि आउनुभएका चन्द्रा स्वामीसँग मेरो कार्यकक्षमा करिब एक घण्टा छलफल भएको थियो । उहाँले राहुको दशाले विघ्नबाधा उत्पन्न भइरहन्छ भन्नुभयो । त्यसको निदानको लागि कुम्भ मेलामा अनुसरण गर्न हरिद्वार आउन आग्रह गर्दै स्वामीले भन्नुभयो, त्यहाँ राहु दशको निदान गर्छु । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड