• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:36 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  अर्थ खबर
  • १०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फुजी स्याउको नमुना बगैंचा

  • २२ बैशाख २०८१, शनिबार १९:०३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । तिलागुफा-३ का नवीन हमालले तीन वर्षअघि फुजी स्याउको बगैंचा विस्तार गरिरहँदा फोई गाउँमा कसैले पत्याएनन् । उनले फोईमा फुजी स्याउको सम्भावना रहेको र स्याउबाट मनग्गे आम्दानी लिन सकिने सुनाउँदै स्याउ रोप्न सुरु गरेका थिए । नवीनले अहिले गाउँमै फुजी स्याउको नमुना बगैंचा बनाएर स्याउ उत्पादन गर्न थालेपछि अहिले सबै दंग छन् । अहिले उनको सिको गर्दै गाउँलेहरू पनि स्याउ रोप्न थालेका छन् । नवीनले फोई महादेवस्थित दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जग्गा लिजमा लिएर फुजी, गाला र गोल्डेन जातका स्याउको ११ हजार बिरुवा रोपेका छन् । उनले विद्यालयलाई वार्षिक २ लाख ५० हजार भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरीथरीका स्याउ फुलेका छन् । उनले बगैंचामा हालसम्म दुई करोड लगानी गरिसकेका छन् । यो वर्ष मात्र उनले पाँच हजार स्याउका बोटबाट फल उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनलाई स्याउ जोन जुम्लाले ५० प्रतिशत अनुदान (४२ लाख) सहयोग गरेको छ । यो वर्ष पहिलो फल लिने तयारीमा रहेका हमाल इटालीबाट स्याउका बिरुवा ल्याएर रोपेको बताउँछन् । तिलागुफाको फोईमा धेरै किसानले स्याउ बगैंचा विस्तारको लागि जिल्ला कृषि विकास कार्यालयबाट अनुदान लगेका छन् तर धेरैले अनुदान सदुपयोग गर्न सकेका छैनन् । नवीनले चुली कणर्ाली एग्रो फार्म दर्ता गरी कृषिक्षेत्रमा लगानी थालेका हुन् । हमालले कालीकोट जिल्लामा फुजी स्याउको उत्कृष्ट नमुना बगैंचा स्थापना भएको सन्देश दिएर उद्यमशीलता प्रवद्र्धन गर्न प्रेरित गरिहेका छन् । कालिकोटमै नमुना बगैंचा स्थापना भएपछि रोजगारी वृद्धि हुँदा स्थानीय खुसी छन् । लगानीकर्ता समेत रहेका नवीनले शिक्षक पेशाबाट कमाएको रकम पनि थपथाप पारेर स्याउ बगैंचा स्थापना गर्न पाउँदा खुसी लागेको बताएका छन् । कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जिल्लाकै नमुना बगैंचा दहचौरमा रहेको बताएका छन् । उनका अनुसार यो बगैंचालाई आवश्यक थोपा सिँचाइ र स्याउमा लाग्ने रोग नियन्त्रणको लागि विषादीदेखि अन्य अनुदान सहयोग गर्न पनि तयार रहेको बताएका छन् । प्रमुख बस्नेतका अनुसार प्रदेशबाट दिइने अनुदान आफ्नो मानिसलाई उपलब्ध गराउन जिल्लाबाट जितेर गएका माननीयले दबाब दिने गरेकाले अगुवा किसानले अनुदान पाउन नसकेको बताएका छन् । अहिलेको समयमा पनि यस्तो खालको परिपाटी देखिएकाले समस्या थपिएको उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    अर्थ खबर सम्बन्धि थप

    ॅपार्वती’को गीत सार्वजनिक

    मनसुन सक्रिय हुन नसक्दा धान रोपाइँ प्रभावित

    गरिमा बंैकलाई “कर्पोरेटबिजनेस अवार्ड २०२६” प्रदान

    ग्लोबल बैंकको जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता

    अर्थ मन्त्रीद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैया“को बजेट प्रस्तुत

    बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड