• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:35 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उपिया“ भएको सुकुलमा सुत्न तयार

  • ५ जेष्ठ २०८१, शनिबार १९:२४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    -परमानन्द झा-
    नेपाली समाजमा छोरा विदेश पठाउन पाएमा उच्च भावको सोच राख्ने समाजको छोरा विदेश पठाउन पाएमा उच्च भावको सोच राख्ने समाजको विचार विपरीत मैले नेपालमा बसी केही कार्य गर्न उपयुक्त हुन्छ भनी छोरालाई फिर्ता ल्याएको हो । मेरो मनमा नेपालको लागि जे जति सम्मान छ, त्यो अन्य आमा नेपालीको भन्दा बेग्लै र फरक छ ।
    पहिला मधेसीहरु वर्षातमा काठमाडौमा बस्न सक्दैनथे । वर्षात्को समयमा आकासे पानी मिसिएर खानेपानी आउँथ्यो । त्यो खाएर मधेसी समुदायका मानिस बिरामी भइरहन्थे । त्यसरी पूरा वर्षात् कटाउन नसकेर प्रायः मधेसीहरु काठमाडौमा बस्दैनथे । अर्को समस्या पनि आउँथ्यो मधेसीहरुलाई । तराईमा एकदमै गर्मी हुन्थ्यो । त्यस्तो गर्मीमा बसेर आएको मानिसलाई काठमाडौको कठ्याङग्रिने जाडोले कक्रक्कै पाथ्र्यो ।
    मधेसी, पहाडिया र काठमाडौका कोही पनि मानिस खाटमा सुत्दैनथे । उनीहरु सबै उपियाँ भएको सुकुलमा सुत्थे । खाटमा सुत्ने त चलन नै थिएन । मैले भारतमा विद्यार्थी जीवनदेखि खाटमा सुत्ने सुविधा भोगेर आएको भए पनि आफ्नो देशको मायाकै कारण उपियाँ भएको सुकुलमा सुत्न तयार भएँ । देशकै माटोमा नङग्रा खियाएँ । अहिलेको सेक्सन अफिसरले सरकारी सुविधामा मोटरसाइकल पाउँदो रहेछ । हामीले उपसचिव, सहसचिव हुँदा पनि त्यस्तो सुविधा पाउँदैनथ्यौ । कुनै कुनै बेलामा सरकारी सेवाको गाडीले आएर डेराबाट अफिससम्म लगिदिन्थ्यो । अहिले सहसचिव र उपसचिवले सरकारी निजी गाडी प्रयोग गर्दछन् । यसरी देशको सेवामा अनेक दुःख र हन्डर खाएर मैले आफूलाई नेपाली राष्ट्रसेवकको रुपमा स्थापित गरेँ । तर, मैमाथि गैरनेपालीको आरोप लगाइयो र हिन्दीमा शपथ गरेको विषयलाई नियोजित रुपमा उछालियो । मेरो देशभक्तिप्रति औला उठाउनेहरुले नेपालमा बोलिने अनेक भाषाहरुको मर्म र त्यसभित्रको मौलिक भावनालाई बुझ्ेनन् । सर्वोच्चले समेत बुझेन, जुन सर्वोच्चमा म कुनै बेला न्यायाधीश थिएँ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड