• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:42 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुलुकको समृद्धिका लागि

  • ५ जेष्ठ २०८१, शनिबार १९:२६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – डा. चिरञ्जीवी नेपाल –
    देशको विकासको निम्ति नयाँ कर लगाउन आवश्यक भएको सबैले महसुस गरेकै कुरा हो ।
    देशमा रहेको सम्पत्तिको असमान वितरणलाई हटाउन न्यायोचित कर नीति सरकारले लिएको छ । सरकारले विर्ता उन्मुलनको नीति अपनाइसकेको छ र विर्ता उन्मूलन विधेयक यसपछि तुरुन्त आउने भएकाले यो आर्थिक वर्षदेखि विर्ता कर लगाइएको छ । … विर्ता माल तहसीलहरु राष्ट्रियकरण गरिएका छन् । यसबाट मोटामोटी ६० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
    समाजका उच्च स्तरका र पुगिसरी आएका व्यक्तिहरुको बढी पूँजीबाट निम्न स्तरका व्यक्तिहरुको उत्थान तथा मुलुकको समृद्धिका लागि व्यवस्था गर्न वाञ्छनीय भएकाले यस्ता व्यक्ति समूहको पूँजीको केही अंश देश विकासको निम्ति लगाउने उद्देश्यले केही नयाँ करहरु लगाइएका छन् । शुरु-शुरुको काम, यसलाई चाहिने प्रशासन यन्त्रको कमी तथा तथ्यांकको अभावलाई ध्यानमा राखी यी करहरुको दरलाई केही कम नै राखिएको छ । यी करबाट अन्दाजी २५ लाख आम्दानी होला भन्ने आशा गरिएको छ ।
    यो बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिइएको थियो र सिंचाई, खानेपानी एवं वनको संरक्षणमा तथा स्थानीय विकासका कार्यलाई विशेष व्यवस्था गरिएको थियो । अर्थ तथा उपप्रधानमन्त्रीले यसलाई स्पष्ट पार्दै बजेट भाषणमा भनेका थिए –
    …. कृषिमा आधारित विकासको बारेमा पञ्चवर्षीय योजनामा प्रशस्त ध्यान दिइएको छ । उन्नत बीज र औजाहरुको प्रयोग र आधुनिक कृषिको तरीका कृषक वर्गलाई सिकाउन ग्राम विकास केन्द्र खुलेको ठाउँमा कृषि प्रसारको काम चलाइएको छ । कृषक वर्गलाई सुपथ व्याजमा ऋण दिने विशेष व्यवस्था गरिने भएको छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड