
काठमाडौं । गोदावरी नगरपालिका-१० खमौरा बस्ने ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर बिहान मृत्यु भएको छ । आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अत्तरिया अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।









