• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:42 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चुनावमा हार्ने सम्भावना थियो

  • १५ भाद्र २०८१, शनिबार १९:०१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    भरत भूर्तेल
    छोराछोरकिो पडाइ लेखार्यको काम चलिरहेको थियो चन्द्रमोहन एम.बी.बी.एस् पढ्दै थिए, चन्द्रशेखर हाइस्कुलका विद्यार्थीथिए र छोरी अनु प्राथमिक तहमा थिइन् । यसबाहेक परिवारका अन्य सदस्यप्रतिको जिम्मेवारीसमेत काँधमा थियो विशेष गरी भाई रामलगनजीका छोराछोरी ब्रम्हपुरीस्थित घरमा बसेर पढ्थे । रामवरणजीले स्वयंलाई राजनीतिमा सक्रिया बनाउन मानसिक रुपले तयार गर्नुभयो । नर्सिह होम व्यवस्थित थियो । आफूबाहेक त्यहाँ मन मिल्ने डाक्टरहरुको समूह थियो । रामवरणजीले सोच्नुभयो, कदाचित् चुनावमा जितियो भने पनि नर्सि होमका लागि एक दुई घण्टा समय निकाल्न कसो नसकिएला । त्यसो त चुनावमा हार्ने सम्भावना पनि थिाये अझ यसो भनौ जित्ने भन्दा हार्ने सम्भावना नै बढी थियो ।
    उहाँले सोच्नुभयो, यो एउटा मौका हो, यसलाई उम्काउनु हुँदैन । धनुषा जिलल नेपाली काँग्रेसको कार्यकर्ता उत्पादन गर्ने ठाउँमध्ये एक हो । राजनीतिमा हुने व्यापक प्रतिस्पर्धामा को कुन बोल पछि पर्छ थाहा हुँदैन ।
    रामवरणजीलाई लाग्दथ्यो देशमा एक दिन प्रजातन्त्र आउनु छँदैछ त्यसैले चुनावी राजनीतिमा सहभागी हुने मन भएका मानिसले अहिले पछ िसर्नु ठीक होइन । पार्टीलाई अप्ठेरो परेका बेला खुट्टा कमाउने मानिसलाई भविष्यमा आउने खुकुलो वातावरणमा कसैले मौका दिंदैन । त्यही सोचेर रामवरणजी उम्मेदवार हुन तयार हुनुभयो ।
    उपसभापति पदमा नेपाली काँग्रेसमा लामो समय काम गर्नु भउका राजकुमरा भारती उम्मेदवार हुनुभयो । चुनावी प्रचारप्रसारका लागि झण्डै एक महिना रामवरणजी र राजकुमार भारतीजीको जोडी प्रत्यके गाउँ पुग्यो । पार्टीले खडा गरेृका इलाका सदस्यहरु समेत भोट माग्न सक्रिय भए ।
    जिल्ला पञ्चायतको निर्वाचन प्रत्यक्ष मतदान प्रणालीमा आधारित नभएर परोक्ष प्रणालीअन्तर्गत हुन्थ्यो । यस निर्वाचनमा गाउँ र नगरका प्रधानपञ्च र उपप्रधानपञ्चहरु, गाउँ पञ्चायत र नगर पञ्चायत वार्ड अध्यक्ष एवं्र गाउँ सभासद् अनि नगर सभासद् मतदान हुन्थे । उम्मेदवार हुनका लागि समेत माथि उल्लिखितमध्ये कुनै पदमा निर्वाचित भएको हुनु पर्दथ्यो ।
    रामवरणजी सपही वार्ड नम्बर नौबाट गाउँ सभासद.्मा निर्विरोध निर्वाचित हुनुभयो । पार्टीले उम्मेदवार त बनायो तर परिस्थिति निके प्रतिकुल थियो । जनताले प्रत्यक्ष मतदान गनुको साटो प्रत्यक्ष मतदानमार्पmत् चुनएिका प्रतिनिधिहरुको समूहले मतदान गर्ने भएका काण पञ्चायती प्रशासकहरु यस्ता मतदातालाई विभिन्न प्रलोभन साथै धम्कीसमेत दिन्थे ।
    स्थिति कस्तोसम्म सह्योभ ने पार्टीले खडा गरेका उम्मेदवारसमेतलाई प्रशासनले धम्की थियो । कतिपय पार्टीका उम्मेदवारले आफू पार्टीमा संलग्न छैन भन्नेजस्ता वक्ताव्यसमेत दिए । तथापि रामवरणजीलाई भिड्नु भयो । यो सहभागितामा पञ्चायतको स्वीकारोक्ति थिएन । व्यवस्थाका खिलाफमा यो आन्दोलनकै एक स्वरुप थियो । एक किसिमले भन्नु पर्दा नेपाली काँग्रेसका मानिसका लागि यो आए आँप गए झटारो जस्तो स्थिति थियो ।
    निर्वाचन परिणाम आयो । धनुषामा रामवरणजीलगायतले निर्वाचन हार्नुभयो । महोत्तरी जिल्लाम ाभने नेपाली काँग्रेसका उम्मेदवार महेन्द्रकुमार राय यादवले उपसभापति पदमा जित्नुभयो । देशभरि गरेर नगण्य मात्रामा नेपाली काँग्रेस पक्षधरहरुले चुनाव जिते ।
    यो पार्टीको एउटा रणनीतिक कार्यक्रम थियो । अब तत्कालका लागि कुनै कार्यक्रमहरु थिएनन् । पार्टीका कार्यकर्ता वा शुभेच्छुकका लागि यस्ता कार्यक्रमविहीन अवस्था विरक्त लाग्दा हुन्छन् । कतिपयले यस्ता अवसरमा आत्मविश्वास समेत गुमाउँछन् । यस्तै एउटा घटना यस बेला पनि भयो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड