• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:36 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शासक र समय परिवर्तन

  • १९ आश्विन २०८१, शनिबार १९:२६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    यस्ता अवस्थामा राम शाहका छोरा डम्बर शाहले गोरखाबाट सेना पठाएर पाटनलाई कान्तिपुरसँग लड्न सहयोग गरेका थिए ।
    इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार प्रताप मल्ले पाटन र तिब्बतबीचको व्यापारिक सम्बन्धलाई बिथोल्न कोशिस गरिरहन्थे । त्यस्तै उनले कान्तिपुर र पाटनबीच पनि वस्तुहरुको आदानप्रदान नहोस् भन्ने चाहन्थे । यतिसम्म कि पाटनका व्यापारीहरु कान्तिपुर आए भने गिरफ्तार गर्दथे । त्यसैले सिद्धिनरसिंह मल्लले कान्तिपुरले पुर्‍याएको व्यवधान कमजोर पार्न अन्य राज्यहरुसँग सम्बन्ध विस्तार गरेका थिए । यसै कारण उनले बलियो राज्य गोरखासँग सम्बन्ध सुमधुर बनाउन चौबिस कोठीलाई गोरखा पठाएको कुरा इतिहासमा उल्लेख छ ।
    चौबिस कोठीले आफ्नो सीप र दक्षता उपयोग गरेर गोरखा राज्यलाई गुन लगाएका थिए । तर उनीहरुको योगदानलाई गोरखामा राम शाह र डम्बर शाहको शासनपछि क्रमशः बिर्सिदै गइयो । शासक र समय परिवर्तन हुँदै जाँदा र समय बित्दै जाँदा उहाँहरुको योगदान बिर्सिदै गयो । चौबिस कोठीको अहिलेका पुस्ता शशि श्रेष्ठ गुनासो गर्दछन् । समयसँगै बसार्इं सराई पनि बढ्न थाल्यो ।
    राजा पृथ्वीनारायण शाहले सफलतापूर्वक काठमाडौ उपत्यकाका राज्यहरुमाथि विजय हासिल गरेपछि उनको पनि प्रशासनिक केन्द्र गोरखाबाट काठमाडौमा सर्‍यो । यसका साथै दरबारसँग निकट रहेर काम गरेका बहुसंख्यक मानिसहरु पनि काठमाडौं बसाइ सरे र प्रशासनिक एवं अन्य कार्यहरु काठमाडौबाट गर्न थाले । त्यस्तै जागिर, नयाँ स्थानको खोजी र सरकारको पुर्नवास नीतिले विस्तारै गोरखाका नेवार र अन्य जाति विभिन्न स्थानमा बसाई सर्न थाले । चौबिस कोठी पनि विभिन्न स्थानमा छरिँदै गए ।
    उनीहरु पछि नाग्लेपानी, तीनधारा, पनेल थोक, भोगटेनी, सती पिपलमा बसाई सरेका थिए । त्यस्तै उनीहरु चितवनका विभिन्न ठाउँहरुः भरतपुर, कृष्णपुर, जगतपुर, सौराहाका साथै कोही काठमाडौ, पोखरा र विदेशमा पनि गएर बस्न थाले । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड