• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रवासमा रहेका नेपालीहरुलाई संगठित गरेर प्रदर्शन

  • १३ पुष २०८१, शनिबार १९:०४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    भरत भूर्तेल
    नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि कडा निगरानी सुरु भएको थियो । यसका बाबजुद धनुषा जिललमा पार्टी अभिवेशनका कामहर जसोतसो सम्पन्न गरियो र काँग्रेस नेतृ लीला कोइरालाजीको जनकपुर बंंम्हपुरीस्थ्ति घरमा भेला भएर क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भयो ।
    एक साता यसै उसै गर्दै बित्यो । देशमा तत्काल राजाका कदम विरुद्ध राजनीतिक दलहरु र तिनका भातृ संगनमार्फत् विरोध वक्तव्यलगायत स–साना क्रियाकलाप भए पनि राजा असर पार्ने गरी कुनै गतिविधि भएका थिएनन्‌ ।
    रामवरणजीलाई लाग्यो आन्दोलनको वातावरण निर्माणका लागि बाह्र सहयोग र समर्थनको समेत आवश्यकता  । उहाँले पार्टी केन्द्रमा सम्पर्क स्थापिष्त गरेर भारत जाने अनुमति माग्नुभ यो । कु भएको एक सातापछि रामवरणजी भारतको राजधानी नयाा दिल्लीमा हुनुहुनथ्यो ।
    नेपाली काँग्रेसका अन्य नेताहरु डा. शेखर कोइराला, गिरिजाप्रसाद कोइारालकी पुत्री सुजाता कोइारला, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य कृष्णप्रसाद सिटैला तथा पार्टीका कोषाध्यक्ष महन्थ ठाकुरसमेतको टोली त्यहाँ सक्रिया भयो । रामवरणजीहरुले भेटघाटलाई तीव्र बनाउनु भयो । प्रवासमा रहेका नेपालीहरुलाई संगठित पारेर विभिन्न प्रदर्शनहरु गरिए । पत्रकाहरुलाई नेपालको वास्तवविकता दर्शाइ दिन आग्रह गरियो । त्यस अवसरमा विशेष गरी समाजवादीहरुको मद्दत लिईयो । दिल्लीमा यसरी आफ्ना क्रियाकलापलाई अगि बढाउनुको उद्देश्य नेपाली प्रजातान्त्रिक आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउनु थियो ।
    रामवरण्जाी दिल्लीमा सक्रिय नै हुनुहुन्थ्यो । राजनीतिक नेताहस्ँगका भेटघाट, गोष्ठी, सेमिनार, प्रदर्शन आदि काममा दिन व्यतीत भइरहेका थिए । राजाको शासनमा कुनै सुधार होला भन्ने सम्भावना भने देखिँदैनथ्यो । माओवादी र सुरक्षार्कीहरु बीचका भिडन्तका खबर यथावत थिए । प्रजातन्त्र पुनः एक पटक दुर्घटनाग्रस्त भएको थियो । राजा ज्ञानेन्द्र आँखामा पट्टी बाँधेझै नितान्त विपरीत दिशामा हिँड्न थालेका थिए ।
    सरकारसञ्चालनका लागि तिनले छनोट गरेका व्यक्तित्व र सत्तासञ्चालनको शैली हेर्दा राजाको शासन लामो जाँदैन भन्ने लाग्दथ्यो । नैपनि समय अनिश्चित थियो । प्रजातन्त्र फर्कन १/२ वषृमात्र ढिला भएमा र निर्वासनमा बसिरहँदा जनतासँगको नाता टुट्न सक्तथ्यो । जनतासँग टाढा रहेर राजनीति कहिल्यै पनि सफल नहुने रामवरणजीलाई लाग्दथ्यो ।
    रामवरणजीले यसबीचमा के पनि सुन्नु भयो भने, देशमा बसेर जेलनेल सहनुपृ भन्ने डरले उहाँ भारततिर पलायन गर्नुभएको हो । यसरी आरोप लगाउनेहरु टाढाका मानिस थिएनन्, पार्टीभित्रकै साथीभाई थिए । जेलनेलको डरले भारत गएर बस्ने उहाँको सोच थिएन । अर्कातिर परदेशमा बस्नुको कुनै मजा र रमाइलो पनि थिएन । रामवरणजीलाई लाग्इो यसै पनि यहाँ शेखर, महन्थ, सुजाता र सिटैला छँदैछन्‌ । आफूले गर्नुपर्ने काम उनीहरुले गरिहाल्ने हुनाले दिल्ली बसी रहनुको खासै प्रयोजन छैन ।
    रामवरणजीले सोचनु भो, नेपाल पसौला, भूमिगत भएर बसौला, जनतालाई संगठित गरौला र आन्दोलनलाई तीव्रता दिउँला । उहाँ त्यसपछि जनकपुर फर्कनु भयो र २०६१ साल चैत २६ गते आन्दोलनकालरीको जुलुसको नेतृत्व गर्दै जनकपुरमै सार्वजनिक हुनुभयो ।
    चैत २६ आन्दोलनकारीहरुका लागि महत्वपूर्ण दिन थियो । २०४६ साल चैत २६ गते निर्दलीयताको अन्त्य गरी बहुदलको पुनःबहाली गरिएको घटनाको स्मृतीमा यस दिनलाई जनआन्दोनल दिवस भन्ने गरिएको थियो । रामवरणजी जनआन्दोलन दिवसका दिन जुलुसको अगुवार्य गर्दै निस्कुन भएको थियो । उहाँ गिरफ्तार गरिनु भयो र जेल चलान हुनुभयो । २०४६ सालपछि यो उहाँको दोस्रो जेलयात्रा थियो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड