• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 03:46 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • विराटनगरमा पनि कानूनको पढाई सुरु

  • १२ माघ २०८१, शनिबार १८:३६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –परमानन्द झा–
    सो प्रोजेक्टमा काम गर्ने स्टाफलाई स्वास्थ्य विभागले लिने सोच बनाएको रहेछ । मलाई त्यहाँबाट विराटनगर जाने सल्लाह दिइयो । विराटनगर गएको खण्डमा मेरो जागिर पक्का भन्ने शर्त पनि थियो । त्यसैले म विराटनगर लागेँ ।
    विराटनगरमा मलाई बस्नका लागि क्वाटर पनि दिइएको थियो । पढाइमा पनि कुनै बाधा थिएन किनकी विराटनगरमा पनि कानुनको पढाइ सुरु हुँदै थियो । अर्को कुरा मलाई विराटनगर हेर्ने इच्छा पनि थियो । म मात्र हैन, अन्य डाक्टरहरु पनि विराटनगर जानुभएको थियो । त्यसमा मैले चिनेको डा. पीताम्बर झा पनि पर्नुहुन्छ । मलाई काठमाडौभन्दा विराटनगरमा एकदमै सजिलो भयो । विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्ने सोच बनाएको थिएँ । त्यहाँ गएको एक वर्षपछि कानुनको पढाइ सुरु भयो, जुन एकदम गुणस्तरीय थियो । मेरो कानुनको पढाइ सुचारु भयो । महेन्द्र मोरङमा कानुन पढ्ने हामी पहिलो व्याज हौँ । हाम्रो यो व्याचमा नौ जना थियौ । मेघराज विष्ट र कालीकुमारलाल दास अदालतमा प्राक्टिस गर्नुहुन्थ्यो र साँझ कलेजमा नेपाल कानून पढाउनु हुन्थ्यो । विपुलेन्द्र चक्रवर्तीले पनि हामीसँगै पढ्नुभएको हो ।
    विराटनगरमा पढे पनि परीक्षा दिन चाहिँ काठमाडौ नै आउनुपर्थ्यो । बिएलको परीक्षा दिन काठमाडौ आएँ र पास पनि भएँ । वि.सं. २०२६/०२७ सालमा म कानुनमा ग्य्राजुएट भएँ ।
    मेरो पढाइ र जागिर दुवै चलि नै रहेको थियो । मैले त्यहाँ काम त गरिरहेको थिएँ तर स्वास्थ्य क्षेत्रमा आफ्‌नो भविष्य छैन भन्ने मलाई बोध भइरहेको थियो । पढुन्जेलसम्म मलाई त्यो काम रमाइलो लाग्यो । त्यस बेला विराटनगर पनि सानो बजार नै हो । कानुनमा स्नातक गरिसकेपछि चाहिँ मलाई त्यो जागिर मन पर्न छाड्यो । म आफ्‌नो भविष्य सोच्न थालिसकेको थिएँ । मलाई कसैले सम्झाएको होइन । ममा जोस थियो । न्यायसेवामा लोकसेवा परीक्षा दिने सोच ममा पलायो । न्यायाधीश बन्नु नै मेरो भविष्यको गन्तव्य हो भन्ने मलाई लाग्न थाल्यो । न्यायसेवाको लोकसेवा दिन पनि मैले काठमाडौ आउनै पर्थ्यो । एक दिन लोकसेवा दिन भनेर काठमाडौ आएँ पनि । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड