• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:31 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • असहमतीको आवाज उठाएको भए जागिर खाईदिन्थे

  • १५ चैत्र २०८१, शनिबार १८:३५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –परमानन्द झा–
    मेरो राजनीतिज्ञ तथा हाकिम साथीहरुले यो उखान मेरो हकमा लागू गरेका थिए ।
    ममा पनि गुण थियो । जागिर खाँदा मैले यो ठाउँमा सरुवा हुन्न मलाई यही ठाउँ चाहिन्छ भनेर कहिल्यै आवाज उठाइन । जहाँ जहाँ पठाइदिन्छन् त्यतै त्यतै गएर काम गरिरहेँ । मैले असहमतिका आवाज उठाउन थालेको भए मेरो जागिर नै खाइदिन्थे । हो, पूर्वको मानिसलाई सुदूर पश्चिमाञ्चलका मानिसले रुचाउँदैन । त्यहाँको सोचाइ नै बेग्लै हुन्छ । त्यतातिरका कर्मचारी लगायत अन्य मानिसले पुर्वेलीले मात्र चुस्न आउँछन्‌ । सोचाइ नै त्यस्तै हुन्छ मलाई मेरो वर्णले पनि विद्रोहबाट बचाएको छ । म अरु मधेसीजस्तो कालो पनि थिइन । यही कारणले पश्चिममा सरुवा भए पनि मेरो वर्णबाट म पहाडी हो या मधेसी भन्ने छुट्याउन गाह्रो पर्थ्यो ।
    मलाई भाषाले सुरुसुरुमा अप्ठ्यारो पारेको थियो । तर, पछि त्यसले पनि कुनै गाह्रो परेन । सबैभन्दा ठूलो कुरा भनेको बानी हो । पहाडमा धेरै बसेकाले मेरो बानी पनि पहाडियाको जस्तै भइसकेको थियो । त्यो कारणले मलाई कुनै अप्ठ्यारो भएन ।
    हामी मधेसी ब्राह्मण हौं । तर वैष्णव होइनौ । झा, मिश्र र ठाकुर थर भएका मैथिल ब्राह्मण हुन्‌ । ब्राह्मणको वर्गीकरण गर्दा मूललाई पनि आधार मानिएको छ । ब्राह्मण ठूलो मूलले हुन्छ । धेरै अगाडिको कुरा हो । दरभङ्गा महाराजको दरबारले विभिन्न मैथिल थरलाई वर्गीकरण गर्‍यो । वर्गीकरण गर्दा त्यो बेलामा सोइत भन्नेलाई उच्चकोटीको ब्राह्मणमा राखियो ।
    ब्राहमण खेती गर्दछन्‌ । पशुपालन गर्छन्‌ । पढाइलेखाइ गर्छन्‌ । त्यो बेलामा कामबाट ब्राह्मणको पद छुट्याइएको थियो । गोत्रबाट पनि ब्राह्मण छुट्याइएको थियो । त्यसपछि छुट्याउने अर्को मूल हो ।
    हाम्रो मूल कुश्मारेसवास हो । सबैको मूल भिन्नाभिन्नै हुन्छ । यो मूलबाट कुन वर्गको ब्राह्मण हो भन्ने स्पष्ट हुन्छ । पहिला पहिला ब्राह्मणहरु दुई स्तरका हुन्थे । तल्लो स्तरको ब्राह्मणसँग माथिल्लो स्तरको ब्राह्मणको विवाह प्रायःजसो हुँदैनथ्यो । पछि आएर ज्वाई किन्ने अवस्था आयो । धनी वर्गको तल्लो स्तरको ब्राह्मणले माथिल्लो ब्राह्मणलाई अलि बढी दाइजो दिएर विवाह गर्ने चलन भयो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड