• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:44 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ग्राहकहरुबीच लोकप्रिय

  • ४ जेष्ठ २०८२, शनिबार १८:२८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    मानिसहरु यही बाटो भएर काठमाडौ आउनेजाने गर्दथे । पसल बिहानैदेखि राती अबेरसम्म खुल्थ्यो र अत्यन्त व्यस्त हुन्थ्यो । किशुन बाबुले यसमा काम गर्दा मानिसहरुसँगको सम्बन्ध सुदृढ बनाउने तथा विस्तार गर्ने र आफ्‌नो कुराकानी गर्ने शैली सुधार गर्ने काममा उपयोग गरे । यो पछि गएर उनको आफ्‌नो विशिष्ट शैली बन्यो किशुन बाबु एउटा हँसिलो, आफ्‌ना ग्राहकसँग नम्र भएर कुरा गर्ने, समुदायका व्यक्तिहरुसँग घुलमिल हुने र व्यापारका सीपहरु सिक्दैजाने युवा थिए ।
    किशुन बाबुले उनका भिनाजुका बाबु क्षेत्र नारायण मल्लबाट विभिन्न समूह र समुदायका व्यक्तिहरुसँग कसरी सुमधुर सम्बन्ध बनाउने भन्ने कुरा सिकेका थिए । क्षेत्र नारायणले किशुनलाई व्यापारको आधारभूत कुराहरु राम्रैसँग सिकाए । पद्मनारायणले सामानहरुको मागको आकलन, मूल्य निर्धारण गर्दथे र काठमाडौ, वीरगंज तथा भारतका विभिन्न स्थानको व्यापारिक भ्रमण गर्दथे । यता किशुनको प्रयास एवं कार्यले व्यापार झन् राम्रो हुन थाल्यो । उनलाई ग्राहकहरुले कृष्ण साहु भन्न थाले ।
    उहाँ ग्राहकहरुबीच लोकप्रिय हुन थाल्नुभयो । खासगरी गुरुङ समुदायका मानिसहरुले खुब मनपराउन थाले, किनकी मेरो बुबा कोमलले एजना गुरुङसँग मित लगाउनु भएको थियो । उनीहरुले माइलो बुबा किशुनलाई मित भाई भन्न थाले । धु्रव बाबु भन्छन्‌ । काम राम्रो हुँदैजाँदा पद्म नारायणले किशुन बाबुमा पूर्ण विश्वास गर्न थाले । किशुनले उधारो दिने लिने निर्णयहरु, सामान अर्डर सम्बन्धी कार्यहरु तथा हिसाबकिताब राख्ने लेजर लगायतका काम कुशलता पूर्वक सम्पादन गर्न थाले । उनले हरेक ग्राहकलाई समान व्यवहार गर्दथे । नम्र भाषामा बोल्दथे । उनका यस्ता गुणहरुले गर्दा ग्राहकहरु फेरिफेरि उनैकहाँ सामान लिन आउँथे । पैसाको कमी हुनेहरुबाट सामानको बदला वस्तुभाउ, कुखुरा, बाख्रा, गाई, भैसी पनि स्वीकार गर्ने चलन थियो । यो एक किसिमले सामुदायिक व्यापारको नवीन उदाहरण बन्यो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड