• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:45 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नया“ लक्ष्मीनारायणको मूर्ति स्थापना

  • ११ श्रावण २०८२, शनिबार १९:२४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –परमानन्द झा–
    हाम्रो परम्पराअनुसार काजकिरिया गर्ने दायित्व जेठा या कान्छो छोरालाई जान्छ । यी दुईजनाको दायित्व बढी भएकाले म जेठो र सक्षम भएको नाताले दाजुभाईलाई यहीँ सम्मिलित गराएर काजकिरिया गरेको हुँ ।
    मैले उहाँहरुसमक्ष अन्तिम इच्छा धेरैपटक सोधेको थिएँ । उहाँहरुलाई मैले अन्तिम संस्कार कता भए हुन्थ्यो जस्तो लागेको छ ? भनेर सोधेको थिएँ । त्यो बेलामा मेरो बुबा जमिनदार हुनुहुन्थ्यो । मेरो बाजेले एउटा मन्दिर बनाउनुभएको थियो । त्यहाँ लक्ष्मीनारायणको मूर्ति बनाइएको छ । त्यो मूर्ति चर्किएको खण्डित थियो । त्यो चर्किएको मन्दिरमा पूजा गर्नुहुन्न । पछि मेरो बुबाले नयाँ लक्ष्मीनारायणको मूर्ति स्थापना गर्नुभएको छ त्यही ठाउँमा । खण्डित मूर्तिलाई अर्को मन्दिरमा राखिएको छ ।
    बुबा गाउँमा बस्दा उहाँको नित्यकर्म धेरै हुन्थ्यो । बुबा त्यो मन्दिरमा सधैँ पूजा गर्नुहुन्थ्यो । बिहान उठेर नुहाउने, मन्दिरमा गएर पूजा गर्ने, त्यसपछि मात्र अरु कामहरु गर्नुहुन्थ्यो । बेलुका पनि उहाँ त्यो मन्दिरमा दर्शन गर्नुहुन्थ्यो । दिनको दुई पटक त्यो मन्दिरमा जसरी भए पनि जानुहुन्थ्यो । बुबाले आफ्‌नो अन्तिम संस्कार जता गरे पनि हुन्छ भन्नुभयो । हामीले पशुपतिमा गर्‍यौँ । सायद उहाँले जाने बेलामा किन छोराहरुलाई दुःख दिनु भनेर सोच्नुभयो होला ।
    पत्नीको उदात्त प्रेम
    मलाई मेरो परिवारले कहिले पनि चित्त दुखाएका छैनन्‌ । मैले भनेका कुराहरु मेरो कुनै छोराछोरीले पनि नाईनास्ती नगरी गर्छन्‌ । मेरो विचारमा मैले पनि उनीहरुलाई चित्त दुखाएको छैन । राम्रोसँग सम्झाईबुझाई गर्ने गरेको छु । म अहित हुने गरेर कसैलाई पनि केही भन्दिन । उनीहरु पनि विद्रोह गरेर केही गर्दैनन्‌ ।
    त्यो बेलाको समय नै अचम्मको थियो । म गाउँ छाडेर काठमाडौ आएको थिएँ । म शिक्षित पनि थिएँ । पहिलो सन्तान छोरी भईन्, तैपनि त्यसमा मैले चिन्ता केही पोखिन । त्यति बेलाको समाजमा छोराको चाहना राख्ने र छोरी भए खिन्न हुने मानिसको संख्या ठूलो थियो । मेरा आमाबुबालाई छोरी भएकोमा हीनताबोध भयो होला । उहाँहरु रुढीवादी परम्पराको मानिस । त्यस्तो सोचाइ आउनु स्वभाविकै हो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड