• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:33 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नबिनाले हरेक सुखदुःखमा साथ दिईन

  • ३२ श्रावण २०८२, शनिबार १९:२१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –परमानन्द झा–
    म त्यो दिनमा बारातिर कार्यक्रममा जान लागेको थिएँ । म हिँडिसकेपछि उनी पशुपति दर्शनको लागि निस्किएकी रहिछिन्‌ । गौरीघाटको चोक माटोको थियो । पिच भएको थिएन । त्यहाँ उनी लडिन्‌ ।
    उनी उठ्न सक्ने अवस्थामा नै थिइनन्‌ । उनलाई त्यहाँबाट नै मेडिकल ल्याइयो । उताबाट फर्केर आएपछि थाहा भो, डा. चक्रराज पाण्डेले अप्रेसन गर्नुभएको रहेछ । उहाँले त्यति राम्रोसँग उपचार गर्न सक्नुभएनछ । राम्रोसँग अप्रेसन नभएकाले खुट्टा सधैँ दुखिरहन्थ्यो । पेनकिलर खाएर बस्नुपर्ने भयो । त्यस्तो दुखाइमा उनले सात वर्ष जति बिताइन्‌ । त्यसपछि मैले उनलाई दिल्लीको म्याक्स हस्पिटलमा लगेँ । हिप रिफेसमेन्ट गरियो । त्यो अप्रेसनबाट पहिलाको भन्दा राम्रो छ । पहिलाको जस्तो दुखाइ हुँदैन । तर लठ्ठीबिना हिँड्न धेरै गाह्रो हुन्छ । मैले उनलाई अप्रेसनपछि नै कैलाश मानसरोवर, मुक्तिनाथ र पाथीभरा भगवतीस्थल घुमाएको हो ।
    विवाहपछि नवीनाले हरेक सुखदुःखमा मलाई साथ दिइन्‌ । मेरो कुनै पनि काममा श्रीमतीले मलाई असहयोग गरिनन्, सहयोग नै गरिरहिन्‌ । त्यही नै उनको सबैभन्दा ठूलो गुण हो । घरव्यवहारमा कहिलेकाहीँ ठाकठुक पर्नु स्वाभाविक हो । तर हामीबीच कटुता कहिल्यै भएन । विराटनगरमा काम गर्दादेखि नै मेरी श्रीमती मसँगै बस्थिन्‌ । मैले जीवनमा जे जति सफलता पाएँ त्यसमा श्रीमतीको धेरै ठूलो भूमिका छ । उनले गर्दा नै मेरो जीवनमा यति सफलता प्राप्त भएका जस्तो लाग्छ । मैले लोकसेवा आयोगको परीक्षा दिने बेलामा पनि उनले मलाई धेरै सहयोग गरेकी थिइन्‌ । म दिनभरि काम गरेर रातभरि पढ्थेँ । पढाइको लागि भए पनि म खाटमा नसुतेर भुईमा सुत्ने गर्थे । मैले लोकसेवाको लागि जति मिहिनेत गरेको छु, त्यसमा श्रीमतीको मिहिनेतको दाँजोमा ५० प्रतिशत भन्दा पनि कम छ जस्तो लाग्छ । मेरी श्रीमती त मभन्दा धनी परिवारकी छोरी हुन्‌ । मेरो सीमित आयमा कसरी घर चलाइन् होला भनेर कहिलेकाँही मलाई अचम्म लाग्छ ।
    काकाहरुको कहानी
    तराईतिरको भाषामा बुबाका दाजुभाइलाई काका भनिन्छ । फरक यति छ कि बुबाको दाइलाई बडा काका, बुबाको भाईलाई छोटका काका या माइला काका भनिन्छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड