• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 14, 2026, Friday, 01:33 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • संयुक्त सरकार सञ्चालनका सन्दर्भमा

  • १४ भाद्र २०८२, शनिबार १९:१८
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    भरत भूर्तेल
    उसले राज्यको पपुनसंरचना गी नयाँ संधिवानको निमाृण गर्ने शानितप्रक्रियालाई तार्कि निष्कमर्ष्मा पुर्‍याउने र मुलुकलाई अग्रमगमनको दिशामा अगि बढाउने कार्यभालाई गम्भीरुप्रतिकूल असर पुर्‍याउने गरी सरकारमा सहमागी भएका नकपा एमाले लगायतका राजनीकि दलहरुको गम्भरिु असहमतिका बाबजुद प्रानसनापतिलाई अवकाश दिने नेकपा माओवादी को एकलौटी निर्णयप्रति पाटीकाृ गम्भरिु असहमति रहेको जनायो । यस बाहेक नेकपा एमालेका तर्फबाट भएको निर्णय यस्तो थियो : राजनीतिक सहमतिका आधारमा अगि बढ्नका लागि हाम्रो पार्टीका तर्फबाट बारम्बार गरिउको आग्‌हका बाबजुद एकीकृत नेकपा माओवादी का तर्फबाट गरिएको यो निर्णय संविधानके मर्म र भावना तथा प्रचलित कानु विपरीत छ । संयुक्त सरकार संचालनका सन्दर्भमा तयार गरिुउको सहमतिको न्यूनतम साझा कार्यक्रम, आचार संहिता र कार्यविधि विपरीत समेत सहेको छ । एकीकृत नेकपा माओवादी को यस प्रकारको स्वेच्छाचारी कार्यप्रति हाम्रा पार्टी गम्भरिु असहमति प्रकट गर्दछ र त्यस्तो गलत निर्णयको दृढतापूर्वक विरोध गर्दछ ।
    शान्ति प्रक्रिया र संधिवान निर्माण्ढाको प्रक्रियालाई नै गम्भीर असर पुर्‍याउने गरी एकीकृत नेकपा माओवादी का तर्फबाट लिइएको यसनिर्णयलाई हाम्रो पार्टीले सहकार्यका विरुद्धको निर्णयका रुपमा लिएको छ । हाम्रो पार्टी एकीकृत नेकपा माओवादी को नेतृत्वको रकाबाटआजैका ििमतिबाट अलग हुने र सो सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गर्दछ ।
    यसै गरी चौथो बुँदामा नेकपा एमालेले वैकल्पिक सरकारको निर्माणका लागि अपील गदै भनेको छ – राज्यको पुनःसंरचाना, नयाा संविधानको निर्माण र शानित प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने सन्दर्भमा राजनीतिक दलहरुका बीच संवाद सहमति र सहकार्यको आवश्यकता रहेको कुरामा नेकपा एमाले जोड दिन चाहन्छ ।
    एकातिर नेकपा एमालेले उक्त निर्णय राष्ट्रपति समक्ष एकातिर प्रेषित गर्‍यो भने अकोरित यसको लगत्तै पछि नेकपा एमालेकै केन्द्रीय कार्यालयमा १८ दलको बैठक बस्यो । नेकपा एमलो, नेपाली काँग्रेस मधेसी जनअधिकरा फोरम, तराई मधेश लोकतान्त्रि पार्टी, राष्ट्रि प्रजातन्त्र पार्टी, नेकपा माले , नेकपा संयुक्त राप्रपा नेपाल राष्ट्रिय जनशक्ति पार्टी, नेपा परिवार दल, नेपाल सद्भावना पार्टी आनन्दी देवी, नेपा, राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, चुरे भावन राष्ट्रिय एता पार्टी नेपाल, नेपाल ोकतानित्रक समाजवादी दल, समाजवादी प्रजातानित्तक जनता पार्टी नेपाल जनमोचाृ नेपाल र दलित जनजाति पार्टी गरी १८ वटा दलले सरकारले गरेको निर्णयको तीव्र विरोध गरे ।
    उक्त सर्वदलीय बैठकले गरेको निर्णयमा राज्यको पुनःसंरचना गरी नयाँ संधिवानको निर्माण गर्ने, शान्तिप्रक्रियालाई तार्किक निषकर्षमा पुर्‍याउने र मुलाुकलाई अग्रगमनको दिशामा अगि बढाउने कार्यभारतलाई गम्भरिु प्रतिकूल असर पुर्‍याउने गरी सरकारमा सहभागी भएका नेकपा एमाले लगायतका राजनीतिक दलहरु र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससमेतका प्रतिपक्षी दलहरुका असहमतिका बाबजुद प्रधान सेनापतिलाई अवकाश दिने नेकपा माओवादी को एकलौटी निर्णयप्रति बे७कले गम्भरिु असहमति व्यक्त गर्‍यो ।
    यसरी नै राजनीतिक सहमतिका आधारमा अगि बढ्नका लागि राजनीतिक दलहरुका तर्फबाट बारम्बार गरिएको आग्रका बाबजुद एकीकृत नेकपा माओवादी का तर्फबाट गरिएको निर्णय संविधनको मर्म र भावना तथा प्रचलित कानुन विपरीत भएको बताउँदै उक्त कदम संयुक्त सरकार सञ्चालनका सन्दर्भमा तयार गरिएको सहमतिको न्यूनताम साझा कार्यक्रम, आचार संहिता र कार्यविधि विपरीत रहेको धारणा पार्टीहरुको तर्फबाट सार्वजनिक भयो र राष्ट्रपतिलाई ध्यानाकर्षण गराउँदै सरकारको निर्णय सच्याउन दलहरुले अनुरोध समेत गरे । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड