• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:39 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सरकारको प्रस्तावबारे

  • २५ आश्विन २०८२, शनिबार १८:५७
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    उनीहरु त्यहाँको जमीन, जङ्गल र पानीसँग मिलेर जीवनयापन गर्दथे । उनीहरुका कतिपय पुर्खाहरुलाई औलोले सताएको थियो, ज्यान लिएको थियो । अनुसन्धानहरुले उनीहरुका कैयौ वंशहरुले सामना गरेपछि मात्र उनीहरुमा औलोसँग लड्ने क्षमता विकसित भएको हो भनेर औल्याएका छन्‌ ।
    अन्तर्राष्ट्रिय बसाईसराई समीक्षामा अनुसार वि.सं. २००७ सालसम्म पूरै चितवन बाक्लो जङ्गलले ढाकिएको र एकसिंगे गैडा र बंगाली बाघ जस्ता जङ्गली जनावरको बासस्थान थियो । त्यसपछि जङ्गल काटियो, मासियो । ठकिठाकैको हावापानी, समतल भूमि तथा उब्जाउ जमीनले गर्दा जग्गा र अवसर खोजिरहेका वरिपरिका मानिसहरुको लागि चितवन आकर्षक बन्यो । अमेरिकी सहयोग नियोग युएसएआइडी को स्वास्थ्य तथा मानव विकास कार्यक्रमले चितवनका गाउँबस्तीमा डिडिटी छरेर औलो उन्मूलन कार्यक्रम लागू गर्‍यो । औलोले धेरै मानिसको ज्यान लिएको थियो । त्यसकारण धेरै पछिसम्म पनि मानिसहरु चितवन गएर बस्न डराउँथे ।
    निर्माणसम्बन्धी कुनै अनुभव नभए तापनि लक्ष्मण बाबुलाई चितवनको विकास परियोजनाको लागि चयन गरियो । अनि चितवन गएर काम गर्ने कि काठमाडौमै बसेर अरु कुनै अवसरको खोजीमा लाग्ने भन्ने दोधार भयो । लक्ष्मण बाबुलाई खासगरी औलोग्रस्त र विकट ठाउँमा एक्लै बस्ने डरका कारण उनले सरकारको प्रस्तावबारे कुनै प्रतिक्रिया जनाएनन् न त परियोजनाको कार्यालयमा गएर यसबारेमा छलफल नै गरे । केशव सुब्बा बाजे नामका कृषि विभागका एकजना कर्मचारी उक दिन उनको ठमेलको डेरामा अकस्मात आए । सुब्बा बाजेले ठट्टा गर्दै उनलाई प्रहरीले समातेर लान खोजिरहेको कुरा गरे । लक्ष्मण बाबुले यस कुरालाई बुझ्‌न सकेनन् र भने, मैले के बिराएको छु र प्रहरीले समात्ने ?
    सुब्बा बाजेले भने, परियोजनाले तपाईलाई छनौट गरेपछि पनि तपाईले काम सुरु नगरेकाले । लक्ष्मण बाबुले प्रष्टसँग आर्थिक समस्याले नै गर्दा सुरु गर्न नसकेको कुरा गरे । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड