• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:29 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विश्वसम्पदा स्थलका मन्दिरहरु

  • १६ फाल्गुन २०८२, शनिबार १९:२०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    भिरालो जमिनमा केबुलकारको निर्माणका साथै बीउ, विरुवा, रुखहरु, घाँस, फुलहरु र आकर्षक एवं सजावटी वनस्पति लगाएर वातावरण आकर्षक एवं रमणीय बनाइयो ।
    केबुलकारका एकजना कर्मचारी पिटरको कार्य गर्ने शैली सम्झन्छन् र भन्छन्, पिटर एउटा सिगार मुखमा लिएर डाँडाको टुप्पोमा बस्दथे र तलतिर हेर्दथे । उनले त्यहाँको ल्याण्डस्केपलाई आफ्‌नो कागजमा सिसाकलमले फ्रि ह्याण्ड चित्र बनाउँथे । त्यसबेला अहिलेको जस्तो कम्प्युटरबाट स्केच बनाउने अटोक्याड सप्‌mटवेयर उपलब्ध थिएनन्‌ ।
    त्रिशुली नदीको किनारमा रहेको तलको स्टेशन र मनोरम पहाडहरुबाट मुग्ध हाम्रो बुबाले त्यहाँका पूर्वाधारहरुलाई परम्परासँग जोडन चाहनुहुन्थ्यो । त्यसैले उहाँ पिटरसँग घन्टौ बिताएर संस्कृति, कला र प्रकृतिले उपलब्ध गराएको मनोरम दृश्यलाई कसरी जोड्न सकिन्छ भनेर छलफल गर्नुहुन्थ्यो । राजेश बाबु आफ्‌नो बुबाको कलाप्रतिको लगावबारे यसरी वर्णन गर्दछन्‌ । उनी अझै भन्छन्, युनेस्कोले सूचीकृत गरेका विश्वसम्पदा स्थलका मन्दिरहरु र शालिकहरुको वास्तुकलाबाट सिक्नको लागि हरेक साता काठमाडौ उपत्यकामा गएर हेरिटेज स्थलहरु हेर्नुहुन्थ्यो । त्यसपछि ललितपुर र भक्तपुरका सिपालु कालीगढहरुलाई केबुलकार निर्माण स्थललाई परम्परागत शैलीमा विकसित गर्न भनेर अह्राउनुहुन्थ्यो । त्यसैले केबुलकार परिसरमा बनाएका भवनहरुको वास्तुकला मल्लयुगीन एवं नेवारी शैलीमा बनाइएको छ ।
    लक्ष्मण बाबुको कला एवं संस्कृतिप्रतिको रुचि एवं उत्साह अत्यन्त गहिरो थियो । यसै कारणले केबुलकार परिसरमा निर्माण गरिएका संरचनाहरुमा परम्परागत सुन्दरता भरिएको छ र यी संरक्षणका दृष्टिले उच्चकोटीका छन्‌ । अन्यथा कलात्मक ढोका, छानो वा शालिक बनाउन किन यति ठूलो धनराशी खर्च गर्नुपर्थ्यो ? यो एक किसिमको रणनीति थियो जसमा उनले आफ्‌नो परमपराप्रतिको मोहका साथै आफ्‌नो कम्पनीको छुट्टै पहिचान दिन प्रयास गरेका हुन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड