• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 02:44 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • परियोजना सफल

  • २३ फाल्गुन २०८२, शनिबार १९:०२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    केबुलकार परियोजना सुरु गर्दासम्ममा चितवन कोईले एउटा उच्चस्तरयि व्यावसायिक कम्पनीको रुपमा ख्याति कमाइसकेको थियो । लक्ष्मण बाबुले प्राविधिक ज्ञान निकै नै हासिल गरिसकेका थिए । साथै उनले जनशक्ति परिचालन एवं व्यवस्थापनमा पनि निपुणता प्रमाणित गरिसकेका थिए । यस्तो ज्ञान एवं षमता उनले पढेर नभइकन अनुभवबाट हासिल गरेका थिए । यो सब उनको अनुभव, निरन्तरको जिज्ञासा, गहिरो अवलोकन एवं कर्मचारीहरुसँगको सहकार्यको प्रतिफल थियो । उनले आदेश भन्दा पनि सहकार्यको सस्कृति बसालेका थिए ।
    यस परियोजनाको नवीनताबारे कुरा गर्दै कम्पनीका नायब महाप्रबन्धक उज्वल शेरचन भन्छन्, यो परियोजना कुनै आकस्मिक कार्य थिएन, धेरै सोचविचार गरेर बनाइएको डिजाइन अनुसार निर्माण गरिएको थियो । लक्ष्मण बाबु आफूमा भएको बलियो आत्मविश्वासका साथ परियोजना सफल हुन्छ भन्ठानेर अघि बढेका थिए । शेरचनको अनुहारमा चमक थियो जब उनी भन्दै थिए – केबुलकार रहेको यो ठाउँ यति भिरालो बाँदरभीर जस्तो थियो कि बाँदरसिवाय अरुलाई हिँडन सम्भव नै थिएन । शेरचना थप्दै भन्छन्, उहाँ हरेक क्‌ुरा सुक्ष्म तरिकाले योजना गरेर अघि बढ्नुहुन्थ्यो । उहाँ आफ्‌नो परामर्शदातासँग बस्नुहुन्थ्यो, छलफल गर्नुहुन्थ्यो र कुनै पनि कुरा आफ्‌नो सुरले मात्रै गर्नुहुन्थेन । त्यसैले त भिरालो झाडी, घुम्ती भएको ठाउँ सडकमा परिणत भयो, नदीको बगर पार्किङ क्षेत्र बन्यो र यो परिसर हरेक दिन यात्रुहरुको भीडलाई आकर्षित गर्ने केन्द्र बन्यो ।
    मनकामना क्षेत्र विकास समितिका भूतपुर्व अध्यक्ष कृष्णकुमार देवकोटा लक्ष्मण बाबुको कार्यशैलीबारे कुरा गर्दै भन्छन्, लक्ष्मण बाबु जहिले पनि तथ्याकमा आधारित योजना बनाउनु हुन्थ्यो । लक्ष्मण बाबुले मनकामना मन्दिर जाने पैदल यात्रुहरबारे तथ्याक लिन लगाउनु हुन्थ्यो । देवकोटा थप्छन्, उहाँले गलत निर्णय नहोस् भनेर तथ्याक लिन लगाउनुभयो । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड