• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 04:41 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • उदार हृदयको मानिस

  • १६ जेष्ठ २०८३, शनिबार २०:०६
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    कतिपय मानिसहरुले यहाँ भवनहरु बनाएर पसल र गेष्टहाउसको लागि भाडामा दिएका छन्‌ । कुरिनटारमा पनि पसलेहरु र ठेलावालाहरुको राम्रो व्यापार भएको छ । खासगरी बिदाका दिनहरुमा उनीहरुलाई भ्याईनभ्याई हुन्छ, किनकी एकैदिन ८,००० जनासम्म मनकामना दर्शन गर्न आउँछन्‌ । केबुलकार कम्पनीका सबै कर्मचारीहरु मानिसहरुलाई बाटो देखाउने, लाइनहरु व्यवस्थापन गर्ने कार्यमा दिनभर व्यस्त हुन्छन्‌ ।
    भारतको तेलङ्गना, गुजरात, महाराष्ट्र, बिहार र मध्यप्रदेशबाट आएका पर्यटकहरुले नेपालको धार्मिक भ्रमण गर्दा पशुपतिनाथ तथा मनकामना मन्दिरको दर्शन नछुटाउने गरेको बताए । उनीहरुसँगै केबुलकारमा यात्रा गर्दा उनीहरुको सन्तुष्टि थाहा पाउन सकिन्छ । उनीहरुलाई अत्यन्त रमाइलो अनुभव भएको कुरा गर्दछन्‌ ।
    एउटा साँझ मन्दिरमा एकदमै लामो लाइन थियो । खाली खुट्टासहित लाइनमा लागेका तीर्थालुहरु केबुलकारले गर्दा मन्दिरको महत्व बढेको कुरा गर्दै थिए । त्यसमाथि सडक वरिपरिको व्यापार, मन्दिर नजिकमा रहेका होटल तथा अन्य व्यवसाय राम्रोसँग चलिरहेकाले धार्मिक पर्यटन फस्टाउँदो छ । मनकामनामा भारत लगायत भुटान, बंगलादेश, चीन, जापान लगायत युरोप र अमेरिकाबाट पनि पर्यटक आउँछन्‌ । यो क्षेत्र एक ठूलो धार्मिक पर्यटनका रुपमा विश्वमाझ समेत स्थापित भइसकेको छ ।
    लक्ष्मण बाबु एउटा ठेकेदार या निर्माण व्यवसायी मात्र थिएनन । राजनीतिक र सामाजिक चेत भएका, आफ्‌नो व्यापार व्यवसायलाई बजारीकरण गर्नुपर्छ भन्ने वाणिज्यशास्त्रको समेत जन्मजात ज्ञान भएका र यस विषयमा उदार हृदयले काम गर्ने मानिस थिए ।
    जब लक्ष्मण बाबुले मनकामना दर्शन प्रा.लि को नामबाट मनकामना मन्दिरसम्म जाने केबुलकार बनाए, उनलाई थाहा थियो यसमा गरेको लगानी चाँडो उठाउन यस केबुलकारको उपयोग गर्ने तीर्थयात्रीहरुको संख्या पनि बढाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड