• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 15, 2026, Saturday, 07:30 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • ४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • त्यसपछि उनको जागिर स्थायी भयो

  • १६ कार्तिक २०८२, शनिबार १८:३०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –परमानन्द झा–
    एकपटक म बेल्जियममा एलएलएम गर्न गएको थिएँ । त्यो बेला कृष्ण जन्मिसकेको थियो । कञ्चन त ठूली भइसकेकी थिई । मैले मेरो परिवारलाई पनि बेल्जियममा लगेको थिएँ । मेरी श्रीमती, कृष्ण र म बेल्जियम गयौ । त्यो बेलामा कञ्चनलाई मामाघरमा राखिएको थियो । बेल्जियम यात्राबारे अघिल्ला पृष्ठमा चर्चा गरिसकेको छु ।
    मेरा सन्तानबारे केही कुरा :
    कञ्चन झा (छोरी) : अहिले कञ्चन झा जनकपुरमा छिन्‌ । उनको श्रीमान्‌को नाम विजयकान्त झा हो । उहाँ प्रिमियम इन्स्योरेन्स जनकपुर शाखाको प्रमुखमा काम गरी हाल निवृत्त भइसक्नुभएको छ । उहाँको घर पनि धनुषा जिल्ला, देवडिया गाउँमा छ । जनकपुरबाट ५ किलोमिटर दक्षिणमा पर्छ ।
    छोरीले एमएड गरेकी छिन्‌ । सुर्खेतमा हुँदा उनले बीएड गरेकी हुन्‌ । जागिर खाने बेलामा उनको एमएडको सर्टिफिकेट काम लागेन । नेपालीमा एमएको सर्टिफिकेट नै चाहिने रहेछ । संस्कृत विश्वविद्यालयअन्तर्गत जनक कजारी कलेज जनकपुरमा छ । त्यो कलेजमा उनी आंशिकमा भर्ना भइन्‌ । त्यहाँ नेपाली विषय लिएर एमएको परीक्षा दिइन्, यसमा उनले राम्रो गरिन्‌ । त्यसपछि उनको जागिर स्थायी भयो । उनी अहिले लेक्चरर छिन् र जनकपुरमा नेपाली विषय पढाउँछिन्‌ ।
    सासुससुरा गाउँमा नै हुनुहुन्छ । पैतृक सम्पत्ति धेरै छ । दुवै छोराहरु पनि बाहिर छन्‌ । कञ्चनको ससुरालाई पनि गाउँमा बस्न बानी भइसक्यो । सासुससुरा गाउँबाट आएर यता बसेमा सम्पत्ति हेर्ने मानिसहरु छैनन्‌ । यही कारण उहाँहरुलाई गाउँमै बस्नुपर्ने बाध्यता छ । कहिलेकाहीँ बेला मौकामा उहाँहरु आउनुहुन्छ, भेटघाट हुन्छ ।
    कृष्णचन्द्र झा (छोरा) : आइएस्सी गरेपछि कृष्णचन्द्र बीएचएम पढ्न भारत, मैङलुर गए । उनले त्यहाँबाट चार वर्षे होटेल म्यानेजमेन्ट कोर्स पूरा गरे । पढाइ सकेपछि उनले त्रिभुवन राजपथभन्दा माथि पालुङ भन्ज्याङ (माथिको टाकुरा) मा रहेको एउटा रिसोर्टमा दुई वर्ष जति काम गरे ।
    म पुनरावेदन अदालतको मुख्य न्यायाधीश थिएँ । हाम्रो पूरै परिवार हेटौडामा बस्थ्यो । रिसोर्टमा दुई वर्ष काम गरेपछि छोराले याक एण्ड यति होटलमा काम गर्न थाले । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    आर्थिक विकासमा पहिले उत्पादनको कार्य

    सरकारका नीति तथा कार्यक्रम सफल बनाउन

    ताजा समाचार
    १

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    २

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    ३

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    ४

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    ५

    ग्यास विस्थापन गर्ने स्पष्ट दीघकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न का“ग्रेसको माग

    ६

    मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु पर्नेमा जोड

    ७

    ग्रिल तथा स्टिल व्यवसायी संघको निःशुल्क टिटि खोप कार्यक्रम

    ८

    का“ग्रेसका निवर्तमान सभापति देउवा साउन २८ गते नेपाल फर्किने

    ९

    नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

    १०

    नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने धारणा व्यक्त

    समाचार
    थप

    जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने दावी

    पेट्रोलियम पदार्थको कालोबजारी गर्ने ट्याड्ढर तथा ग्यास डिलरलाई अधिकतम कारबाही गर्न आग्रह

    सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउ“दै लगेको का“ग्रेसको निष्कर्ष

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड