• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 23, 2026, Monday, 05:57 PM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • माओवादीका कार्यकर्ताहरुस“ग अहोरात्र उठबस

  • ६ मंसिर २०८३, शनिबार १९:२०
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    मित्रसेन दाहाल
    माओवादीलाई मत नदिए फेरि जंगल जान्छौ त्यसपछि युद्धकालमा जस्तै तपाईहरुले हामीलाई पाल्नुपर्छ भनेर मनोवैज्ञानिक तबरले डर, धम्की र त्रासपूर्ण गतिविधि माओवादीहरुले सञचालन गरे । त्यस्ता माओवादीको धम्की र आतंकपूर्ण व्यवहारका कारण मतदाताहरुले आफूलाई असुरक्षित महसुस गरे । ती तमाम मतदातालाई शान्त वातावरणमा निर्भयका साथ मतदान गर्न पाउने वातावरणको सिर्जना गर्न काँग्रृेसका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु अफल नै रहे । फलतः माओवादीक ापक्षमा मत खसाएर मतदाताहरु आफूलाई माओवादीबाट भएका र हुनसक्ने त्रास र आतंकबाट सुरक्षित बनाउन बाध्य भए । यो आखलढुंगा जिल्लामा काँग्रेस पराजय हुनुको एउटा कारण हो ।
    ३. शान्तिसुरक्षाको अभाव
    संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस पराजित हुनुमा सर्बैभन्दा बढी भूमिका शानित सुरक्षाको रहन गाये । नेपाली काँग्रेसका कार्यकर्ता र मतदाताहरुको सुरक्षा कही कतैबाट हुन सकेन । यो विषय अहम् बन्यो । मनले काँग्रेसलाई भोट दिन चाहने मतदाताहरुले आप्‌mनो सुरक्षाका लागि पनि माओवादीलाई भोट हाल्न बाध्य भए । चुनावका दिनसम्म त नेपाली काँग्रेसका स्थानीय नेताहरु आएरु बोलिदिने भए । तर चुनाव सकिनासाथ केन्द्रमै फर्कने र पुनः अर्को चुनाव आएपछि मात्र जिल्ला पस्ने नेताको विगतदेखिको पं्रवृत्तिलाई जनताले राम्ररी बुझेका थिए र स्थानीय स्तरमा सँधै रहने माओवादीका कार्यकर्ताहरुसँग अहोरात्र उठबस गर्नुपर्नेभ एकाले आप्‌mनो आत्मरक्षाका लागि भए पनि मतदान माओवादीका पक्षमा गर्न बाध्य थिए ।
    सामान्य मतदाताहरुको त कुरै छोडौ, उम्मेदवार आफै हिंसाको सिकार भए । प्रधानमन्त्रीको स्वकीय सचिव भइसकेको व्यक्ति नै चुनावी सभाहरुमा माओवादीको हत्या हिंसा र आतंकबाट प्रताडित बननु पर्‍यो । कतिपय गाविसहरुमा त नेतपाली काँग्रेसको प्रचार सामग्रीहरु ने माओवादीले लुटिदिए भने कतिपय गाविसहरुमा माओवादी ज्यादतीका कारण काँग्रेस कार्यकर्ताहरुले चुनाव प्रचार नै गर्न सकेनन् । काँग्रेसका उम्मेदवार, कार्यकर्ता र मतदाताहरु सबै माओवादी धम्कीको तारो बन्नुपर्‍यो र माओवादी हिंसात्मक ज्यादतीका अगाडि सबै नतमस्तक बन्न बाध्य हुनुपरेको थियो ।
    शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिएको सरकारी सुरक्षा निकाय चुनवामा पुरै निष्कृय रहन गयो र सक्रिय भइगए पनि माओवादीको इसारामा मात्र हुने अवस्था सिर्जना भऐका थियो यतिसम्म कि अधिकाँश म्यादी प्रहरीहरु माओवाद िसमर्थक थिए र सुरक्षाकर्मीहरुको मनोबल पहिले नै माओवादीहरुले गिराइसकेका थिए । हारेको मनस्थिति लिएर हिाडेका सुरक्षाकर्मीले कसरी शान्तिसुरक्षा कायम गर्न सकछ ? गृहमन्त्रालय काँग्रेसको नेतृत्वमा थियो तर जिल्ला जिल्लामा प्रहरी प्रशासन कसको इसारामा चल्थ्यो, त्यो अनुमान मात्र लगाउन सकिन्थ्यो, वास्तविकता कसैले व्यक्त गर्न सक्दैनथ्यो ।
    स्थानीय मतदाताहरुले खोजेको शान्तिसुरक्षाको प्रत्याभूति नेपाली काँग्रेसका उम्मेदवारले दिन सकेनन् । चुनावमा काँग्रेस हार्नुको मुख्य कडी यो पनि हो । शान्तिसुरक्षाको कुार ग्रामीण क्षेत्रमा अत्यन्तै संवेदनशील भएर रहेको कुरा त उम्मेदवार बालकृष्णले चुनाव हारेपछि मात्र थाहा पाए र अहिले उनी प्रहरी प्रशासन मूकदर्शक भएरु रहेकाले माओवादीको मनोबल बढेको भन्दै आइरहेका छन् । अचम्म छ, उनी आफैले रोजेर लगेका प्रमुख जिल्ला अधिकारी र डिएसपीले कसरी माओवादीको मनोबल बढाए । यति मात्र हो र ? यसभन्दा अगाडिका प्रमुख जिल्ला अधिकराी र डिएसपीलाई प्रजातान्त्रि काँग्रेस नजिकको भन्ने आरोप लगाएर छोटो समयमा नै अन्यत्र सरुवा गराई प्रशासन र प्रहरीमार्फत क्षेत्र नं. १ मा बालकृष्ण दाहालबाहेकर अरुले चुनवा जित्न सक्दैन, क्षेत्र नं. २ मा बालकृष्ण दाहालबाहेक अरुले चुनाव जित्न सक्दैन । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    सिटिजन्स बैंकको सुपर ५० योजना

    ढुंगा छुन सकिन्थ्यो

    राम्रा कामहरुलाई सम्पन्न गर्ने हाम्रा इरादा

    चुनावमा उठ्न नदिने परिस्थिती सिर्जना

    म्याट्रिक गरेको मान्छे

    अत्यधिक स्थानमा विजय हासिल

    ताजा समाचार
    १

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    २

    ॅसारथी’को ट्रेलर सार्वजनिक

    ३

    सिटिजन्स बैंकको सुपर ५० योजना

    ४

    ढुंगा छुन सकिन्थ्यो

    ५

    माओवादीका कार्यकर्ताहरुस“ग अहोरात्र उठबस

    ६

    राम्रा कामहरुलाई सम्पन्न गर्ने हाम्रा इरादा

    ७

    चुनावमा उठ्न नदिने परिस्थिती सिर्जना

    ८

    जुवाडे पक्राउ

    ९

    गा“जासहित भारतीय पक्राउ

    १०

    प्रमुख प्रतिपक्षी दल र विषयविज्ञस“ग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त

    समाचार
    थप

    प्रधानमन्त्री शाहलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत

    जुवाडे पक्राउ

    गा“जासहित भारतीय पक्राउ

    प्रमुख प्रतिपक्षी दल र विषयविज्ञस“ग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड