• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 17, 2026, Tuesday, 07:57 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाली का“ग्रेस दोस्रो स्थानमा झर्‍यो

  • २२ कार्तिक २०८३, शनिबार १८:४३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    मित्रसेन दाहाल
    २०४९ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा ५६ गाविसमध्ये ४७ वटा गाविसका अध्यक्ष र ४८ गाविसमा उपाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । एमालेले ९ वटा गाविसका अध्यक्ष र ८ वटामा उपाध्यक्ष पदमा विजय प्राप्त गर्न सकेको थियो । नेपाली काँग्रेसको तर्फबाट १० जना गाविस अध्यक्ष र ११ जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । प्रायः सबैजसो वडाध्यक्ष र तथा वडासदस्यहरु पनि नेपाली काँग्रेसतर्फकै उम्मेदवारहरु विजयी भएका थिए ।
    यसरी अत्यधिक रुपमा पहिलो स्थानीय निकाय निर्वाचन जित्न सफल नेपाली काँग्रेस २०५४ सालको स्थानीय निर्वाचनमा आईपुग्दा एक्कैचोटी नराम्रोसँग हार खाएर नेपाली काँग्रेसको स्थान दोस्रोमा झर्‍यो । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष ३१, उपाध्यक्ष ३०, नेपाली काँग्रेसले अध्यक्ष २३ र उपाध्यक्ष २४ स्थानमा मात्र मा चित्त बुझाउनुपर्‍यो । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष २, उपाध्यक्ष १ र स्वतन्त्रबाट एकजनाले उपाध्यक्ष पदमा विजय प्राप्त गरेको थियो । यसैको हाराहारी वडा अध्यक्ष र वडा सदस्यले पनि विजय प्रापत गरेका थिए ।
    २०१५ सालको संसदीय निर्वाचनमा दलीय रुपमा उपस्थिति नै देखाउन नसकेको कम्युनिष्ट पार्टीले हरेक निर्वाचनमा आप्‌mनो संगठन सुदृढ गर्दै लगेको देखिनछ । अहिले २०६२ सालको संविधानसभाको निर्वाचनसम्म आईपुग्दा नयाँ पार्टीै माओवाद िदुवै क्षेत्रमा विजयी भएको छ । नेपाली काँग्रेसले २०१५ सालदेखि विस्तारै आप्‌mनो पकड घटाउँदै ५ पशकपछि आप्‌mनो ऐतिहासिक पकठ गुमाएको छ । नेपाली काँग्रेसलाई लाग्यो सधै जितेका स्थानमा जसरी पनि जितिहालिन्छ भनने हेलचेक्र्याईले यपटक नेपाली काँग्रेस नराम्रोसँग पराजय भोग्न पुगेको छ । नेपाली काँग्रेसका उम्मेदवार कमजोर भएकाले विशेगरी एमाले र माओवादीले यसपटक निर्वाचनमा विजय प्राप्त नगरे नेपाली काँग्रेसविरुद्ध कहिले पनि उम्मेदवार नदिने घोषणा गरेका थिए । वामपन्थीहरुले यसरी खुलमखुला चुनौती दिँदा पनि नेपाली काँग्रेसका उम्मेदवार गम्भीर भएनन् । ओखलढुङ्गा काँग्रेसको किल्ला भन्ने उक्तिलाई २०५४ सालकै आमनिर्वाचनले मेटाइदिएको थियो । अत्यन्तै कमजोर वामपन्थीस्हरु यसरी शक्तिशाली भएपछि नेपाली काँग्रेसको नेतृत्व गम्भीर भएर संगठन निर्माण गरी आप्‌mनो गुमेको साखलाई पूर्वावस्थामा ल्याउनक ालागि लाग्नुपर्नेमा आपसी गुट र उपगुटमा लागेर अझ काँग्रेसलाई कमजोर पार्न लाग्यो । यसका बाबजुद पनि २०५६ सालको प्रतिनिधि सभाको सदस्यमा नेपाली काँग्रेसले विजय हासि लगर्‍यो । वास्तवमा २०५६ सालको विजय नेपाली काँग्रेसमा आमूल परिवर्तन आई संगठन र नीतिो भन्दा पनि एमालेमा फुट र्आ माले र एमाले विभाजित भएको परिणाम हो । एमाले र मालेका उम्मेदवारका मतलाई जोड्ने हो भने २०५६ सालकै प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस पछाडि छ । यो कुराको कुनै गृहकार्य र विश्लेषण नै नगरी नेपाली कााग्रेसले यस पटकको संविधानसभाको निर्वाचनमा अत्यन्त कमजोर र बासी उम्मेदवार प्रस्तुत गर्‍यो । फलस्वरुप नेपाली काँग्रेस पराजय भयो ।
    यसपटकको संविधानसभाको निर्वाचनमा क्षेत्र नं १ मा माओवादीका केशव राईले १२११९, नेपाली काँग्रेसका बालकृष्ण दाहालले १०१११, एमालेका यज्ञराज सुनुवारले ८९२०, जनमोर्चा नेपालका तिक गुरुङले ६०२, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) का वेदबहादुर खत्रीले ३५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका हर्कबहादुर रार्यले ५३९, जनशक्ति पार्टीका राजेन्द्र गुरुङले १८४, लिबरल समाजवादी पार्टीका रमशे कार्कीले ३० र स्वतन्त्र उम्मेदवार गणेशबहादुर कटवालले ३० मत प्राप्त गरेका छन् । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    म्याट्रिक गरेको मान्छे

    अत्यधिक स्थानमा विजय हासिल

    नेपालमा जनताको सरकार कायम भएपछि

    देशमा नया“ लगानी हुने वातावरण

    उच्च उपाधि प्रदान

    जनताको आर्थिक उन्नति गरिने

    ताजा समाचार
    १

    निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव

    २

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    ३

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    ४

    ॅतिलस्मी’को प्रदर्शन पुषमा

    ५

    खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले घट्यो

    ६

    म्याट्रिक गरेको मान्छे

    ७

    अत्यधिक स्थानमा विजय हासिल

    ८

    नेपालमा जनताको सरकार कायम भएपछि

    ९

    देशमा नया“ लगानी हुने वातावरण

    १०

    गरगहना तथा नगद चोरी

    समाचार
    थप

    निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड