• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 16, 2026, Monday, 07:15 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  मुख्य समाचार
  • ४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाको नाम अनुमोदन

  • २२ कार्तिक २०८३, शनिबार १८:४१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो । न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरेको थियो । समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन्‌ । देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन्‌ । गगन थापालाई लक्षित गर्दै उनले हरेक कार्यक्रममा नाम उच्चारण गर्न आवश्यक नरहेको बताएका छन्‌ । त्यसैगरी मिडियामाथि नियन्त्रण र दबाब दिने प्रयासको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । युवाहरूको समूहले कालो पोसाक र ब्यानरसहित प्रदर्शन गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन्‌ । पछिल्लो समय सरकारले सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्न खोजेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    छठ पर्व मनाउनका लागि काठमाडौका विभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु

    सरकारका निर्णयबारे समयक्रममा थप प्रष्टता आउने सभापति लामिछानेको दावी

    ताजा समाचार
    १

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    २

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    ३

    ॅतिलस्मी’को प्रदर्शन पुषमा

    ४

    खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले घट्यो

    ५

    म्याट्रिक गरेको मान्छे

    ६

    अत्यधिक स्थानमा विजय हासिल

    ७

    नेपालमा जनताको सरकार कायम भएपछि

    ८

    देशमा नया“ लगानी हुने वातावरण

    ९

    गरगहना तथा नगद चोरी

    १०

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    समाचार
    थप

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड