• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
November 16, 2026, Monday, 07:15 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • २९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • उच्च उपाधि प्रदान

  • २२ कार्तिक २०८३, शनिबार १८:४३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    लक्ष्मण बाबुको मुख्य काम उच्चस्तरीय अष्ट्रियनहरुको भ्रमण र कार्यक्रमहरु संयोजन गर्ने र नेपाल भ्रमण गर्ने अष्ट्रियन नागरिकहरुलाई नेपालसम्बन्धी सूचना एवं जानकारी प्रदान गर्ने थियो । लक्ष्मण बाबुलाई वि.सं. २०६९ सालमा अष्ट्रियन सरकारले अष्ट्रियन डेकोरेसन अफ होनर इन गोल्ड नामक उच्च उपाधि प्रदान गर्‍यो । यो अष्ट्रिया तथा अष्ट्रियन नागरिकप्रति उनले प्रदान गरेको सेवाको मूल्यांकन गरेर दिइएको थियो । उनले सुरु गरेको मावनीय सहयोग, व्यापार र द्धिपक्षीय सम्बन्ध विस्तारको काम हालसम्म पनि उही स्तरमा कायम छ ।
    लक्ष्मण बाबुको निधनपछि उनका कान्छा छोरा राजेशबाबु हाल नेपालमा अष्ट्रियाको महावाणिज्यदूत छन्‌ । राजेश बाबु भन्छन्, मानवीय सुरक्षा एवं सेवा प्रदान गर्ने दृष्टिकोणबाट सहयोगको संस्कृति स्थापना गर्न सम्भावनाहरुको खोजी गर्नु नै हाम्रो काम हो । २०७२ सालको भूकम्प र कोरोना महामारी यस्ता घटना भए जहाँ हामीले अष्ट्रियन नागरिकहरुको सुरक्षाको अनुगमन गर्‍यौ । हामीले सञ्चार एवं विभिन्न सहयोगका माध्यमबाट उनीहरुको मद्दत गर्‍यौ । नेपाल र अष्ट्रिया, नेपाली र अष्ट्रियन नागरिकहरुबीच भएको घनिष्ठतालाई अझ सुदृढ बनाउन हामी लागि परेका छौ । हालै २०८० सालमा राजेश बाबु श्रेष्ठलाई अष्ट्रियन सरकराले अष्ट्रियन डेकोरेसन अफ होनर इन सिल्भर प्रदान गरेको छ ।
    १३. बोली, व्यवहार र व्यवस्थापकीय शैली
    लक्ष्मण बाबु युवावस्थामा नै बडो प्रभावकारी रुपमा कुराकानी एवं प्रस्तुति गर्दथे । गोरखाको एकताबद्ध समुदायमा उनले मानिसहरुसँग राम्रो सम्बन्ध स्थापना गरेका थिए । उनी अरुका कुरा सक्रिय रुपमा सुन्दथे र आफ्‌ना कुरा पनि प्रभावकारी रुपमा राख्दथे । यसरी उनले एकआपसमा समझदारी विकास गरेका थिए । उनले आफ्‌ना साथीभाइहरुसँग सडकका छेउमा, चोकहरुमा, चौताराहरुमा, ढुङ्गेधारामा र खुला मैदानमा उनका खुलस्त छलफल र कुराकानी गरिरहेका हुन्थे । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    म्याट्रिक गरेको मान्छे

    अत्यधिक स्थानमा विजय हासिल

    नेपालमा जनताको सरकार कायम भएपछि

    देशमा नया“ लगानी हुने वातावरण

    नेपाली का“ग्रेस दोस्रो स्थानमा झर्‍यो

    जनताको आर्थिक उन्नति गरिने

    ताजा समाचार
    १

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    २

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    ३

    ॅतिलस्मी’को प्रदर्शन पुषमा

    ४

    खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशतले घट्यो

    ५

    म्याट्रिक गरेको मान्छे

    ६

    अत्यधिक स्थानमा विजय हासिल

    ७

    नेपालमा जनताको सरकार कायम भएपछि

    ८

    देशमा नया“ लगानी हुने वातावरण

    ९

    गरगहना तथा नगद चोरी

    १०

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    समाचार
    थप

    छठ पर्वको उपलक्ष्यमा विशेष भेटघाट

    सभामुख डोलप्रसाद अर्याल र का“ग्रेस सभापति थापा छठ पूजामा सहभागी

    गरगहना तथा नगद चोरी

    पार्टीको हित र संरक्षणका लागि संघर्ष गर्ने देउवाको अभिव्यक्ति

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड