• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 01, 2026, Thursday, 04:10 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  समाचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • करेन्ट लागेर गुरुङको निधन

  • १२ आश्विन २०८३, सोमबार १९:११
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । देवदह नगरपालिका–७ हेलेटोल बस्ने ३८ वर्षीय नविन गुरूङको करेन्ट लागेर गए राति मृत्यु भएको छ । सोही नगरपालिका–७ नयाँ टोलस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच ओखलढुंगा, सुनकोशी गाउँपालिका–५ ओख्रे बस्ने नारायण बहादुर तामाङको घरमा गए राति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । इलाम, सूर्योदय नगरपालिका–३ जिल गाउँ बस्ने ६३ वर्षीय सन्तु लाल तामाङको घरमा गए राति लागेको आगो फैलिएर छिमेकी पासाङ तामाङले आफ्नो घर अगाडि पार्किङ गरी राखेको प्र.१–०१–००२ च १३९३ नम्बरको गाडीमा समेत आगलागी हुँदा करिब ९० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङ, सुनवर्षी नगरपालिका–७ बरडंगा लक्ष्मीटोल बस्ने लाल चन्द शर्माको गोठ र भान्सा घरमा बिहान आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । तेह्रथुम, मेन्छयायेम गाउँपालिका–६ निमलेखु बस्ने देबेन्द्र बिष्टको बाख्रा खोरमा दिउँसो आगलागी हुँदा करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    एकनाले भरुवा बन्दुक बरामद

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ताजा समाचार
    १

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    २

    तलबको प्रलोभनमा ठगी

    ३

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ४

    करेन्ट लागेर गुरुङको निधन

    ५

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ६

    एकनाले भरुवा बन्दुक बरामद

    ७

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ८

    वर्षाबाट छायांकन प्रभावित

    ९

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    १०

    पैदल यात्राबाट रिसोर्टमा

    समाचार
    थप

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड