• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 11:11 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विकास निर्माणका काममा सरिक हुन आग्रह

  • ३० श्रावण २०८३, शनिबार १९:३१
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –आदर्शनारायण सापकोटा–
    यसरी माओवादी प्रवावित जिल्लाको बस्तुस्थति बुभ्‌mने उहां पहिलो प्रधानमन्त्रि हुनुहुन्थ्यो । त्यतिबेलादेखि नै उहाले माओवादिलाई देशको मुल प्रवाहमा सम्मिलित हुन आग्रह गर्नु भएको थियो उहाले दार्शनिक तवरले माओवादिलाई सम्झाउनु भएको थियो । माओवादि जनताका लागी चिन्तित छ । हामी पनि त्यसैका लागी चिन्तित छौ एउटै देशका दुईपार्टिहरू किन विपरित ध्रुवमा लाग्ने ? रूकुम रोल्पा र जाजरकोटके भ्रमणका क्रममा कोईरालाले माओवादिलाई विकास निर्माणका काममा सरिक हुन आग्रह गर्नु भएको थियो । तर मावोवादिहरू भने हिंसा र ध्वंसमा नै लागिरहेका थिए । जेठ ९ गते प्रधानमन्त्रि कोईराला माओवादी प्रभावित क्षेत्र रामेक्षाप सिन्धुलि तथा राजविराज भ्रमणमा व्यस्त रहनुभएको थियो  । कोईरालाले राजविराजमा विश्व राजनितिक दुनियामा आतंकवाद कही पनि सफल नभएको चर्चा गर्दै मेलमिलापको नीति अपनाई समस्याको समाधान गर्न आफु तत्पर रहेको बताउनुभएको थियो । वि. सं . २०५५ सालदेखि नै प्रधानमन्त्रि कोईरालाले माओवादी समस्या अन्ततोगत्वा वार्तावाट नै समाधान गर्नु पछ । त्यसैले वार्तामा आउन माओवादिलाई आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री कोइरालाले त्यस पटकको आफ्नो मिसन आमनिर्वाचन गराउनु थियो । जसका लागी राष्ट्रिय सरकारको आवस्यकतामा उहाले जोडदिनु भएको थियो । प्रधामन्त्रि गिरिजाप्रसाद कोईरालाले बितेको साढे तीनदशक अघिदेखि भारतले अतिक्रमण गर्दै आएको कालापानी क्षेत्र नेपालको भएको अडान व्यतm गर्दै उहाले भारतिय राष्ट्रपति के आर नारायणनको नेपाल भ्रमणका क्रममा यस विषयमा विशेष ध्यानाकर्षण पनि गराउनु भएको थियो यो विषय सधैका लागी समाधान हुनु पर्ने कोईरालाको स्पष्ट धारणा थियो । मैले यो विषय भारतिय राष्ट्रपति के आर नारायणसंग उठाए । कागजपत्र र नक्साका आधारमा हामिलाई लाग्छ । यो हाम्रै क्षत्र हो कालापानि सिमाना सम्बन्धी विषय हो । हामी आफ्नो राष्ट्रिय एकता र सार्वभौमिकतामा कुनै सम्झौता गर्दैनौ । कोईरालाले भन्नु भयो ।
    राष्ट्रियता र सार्वभौमिकताको रक्षाको प्रश्नमा प्रधानमन्त्री कोइरालाले कसैसंग संझौता गर्नु भएन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    ठूलो पूँजी आवश्यक

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड