• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
August 28, 2026, Friday, 11:13 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ठूलो पूँजी आवश्यक

  • ३० श्रावण २०८३, शनिबार १९:३२
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    उनले यस परियोजनामा ठूलै धनराशि खर्च गरिसकेका थिए । यस्तो परिस्थिति देखेर परिवारका सदस्यहरु चिन्तित हुनथाले । उनीहरुको चित्त बुझाउन उनी भन्थे, यो परियोजना अन्य परियोजना जस्तो हैन, यो निकै ठूलो काम हो, समय प्रशस्त लिन्छ र सम्पन्न भएपछि पुस्तौसम्मलाई प्रतिफल दिइरहन्छ । उनलाई राम्रोसँग थाहा थियो जलविद्युत भनेको पुनर्नवीकरणीय ऊर्जा हो र यसको नेपालमा प्रचुर सम्भावना छ । हिमालबाट निस्केका सयौ नदीनालाहरु बगेर मधेशको मैदान हुँदै भारतको समथल भूभागमा पुग्दछन्‌ । त्यसकारण उनले जलविद्युत क्षेत्रको लगानीले भविष्य राम्रो हुने सोचेका थिए । यसले देशको विकासमा टेवा दिन्छ र अरबौको आयात गरिने पेट्रोलियम पदार्थलाई विस्थापित गर्नसक्छ । उनी आफू एक्लैभन्दा पनि सामूहिक रुपमा यसमा लाग्नुपर्दछ भनेर सोच्दथे । बिजुली भारत र अन्य देशलाई बिक्री गरेर विदेशी मुद्रा कमाउन सकिन्छ भन्ने उनको सोच अहिले आएर केही हदसम्म लागू भएको छ र यो बढ्दै जाने पक्का छ ।
    प्रारम्भिक चरणका सबै कार्यहरु सुसम्पन्न भएतापनि परियोजनालाई वित्तीय आवश्यकता परिपूर्ति गर्नु चुनौतीपूर्ण थियो । माथिल्लो मर्स्याङदी ए परियोजना ठूलो पूँजी आवश्यक हुन्थ्यो । एउटै बैकले यसमा लगानी गर्न लगानीको सीमाले बाँध्दथ्यो । उनले नीतिनिर्माता एवं मन्त्रीहरुसँग जलविद्युत जस्ता राष्ट्रिय गौरवका परियोजनामा यस्तो सीमा लागू गर्न हुँदैन भनेर तीन वर्षसम्म वकालत गरिरहे । उनले सम्बन्धित अधिकारीहरुलाई यस्तो सीमा हटाइए ठूलो परियोजनाहरु आफ्‌नै आन्तरिक पूँजीबाट नै निर्माण गर्न सकिन्छ भनेर भनिरहे ।
    उनका परिवारका सदस्यहरु भने अनिश्चिततामा रुमलिरहेको परियोजनामा उनी मरिहत्ते गरेर लागिरहेको देखेर बढी नै चिन्तित देखिन्थे । सबै जना प्रतीक्षा गर्दा गर्दा हैरान भएका थिए तापनि उनी खर्च गरिरहेका थिए, जमिन खरिद गर्दैथिए र स्थानीयबासीको माग पूरा गर्न सडक र अन्य पूर्वाधार निर्माण गर्दैथिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    लगानीमा फाईदा दिलाउने

    परम्परालाई अगाडी बढाउने चाहना

    जायज संघर्षको पक्षमा नैतिक समर्थन

    मुख्य लगानीकर्ता फ्रान्स

    ताजा समाचार
    १

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    २

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    ३

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    ४

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    ५

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ६

    कपास उत्पादन बढाउन उद्योगमन्त्री यादवको आह्वान

    ७

    ठूलो पूँजी आवश्यक

    ८

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    ९

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    १०

    नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरुलाई आग्रह

    समाचार
    थप

    उपभोक्ता र उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराइने

    विदेशमा अलपत्र नेपालीको उद्वार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैया“ विनियोजन

    विद्युत खपत बृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त

    संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी का“ग्रेसको का“धमा रहेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड