• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 01, 2026, Thursday, 04:28 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  कला/मनोरंजन
  • २० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • वर्षाबाट छायांकन प्रभावित

  • १० आश्विन २०८३, शनिबार १८:३५
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशभर निरन्तर वर्षा भएपछि नेपाली फिल्मको प्रदर्शनदेखि छायांकनसम्म प्रभावित भएका छन्‌ । यसबाट पोखरामा छायांकन भइरहेको फिल्म ‘शुभ विवाह’को तीन दिनका लागि छायांकन स्थगित गरिएको छ । निर्माता कम्पनी प्रियदर्शन फिल्म्सकी प्रमुख सुप्रिया कटुवाल (थापा)ले एक विज्ञप्ति जारी गर्दै वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै असोज ९ गतेदेखि ११ गतेसम्म छायांकन स्थगित गरिएको जनाएकी छन्‌ । कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ । ४५ दिनको सेड्युलसहित सुरु भएको फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ । फिल्मको गीतबाहेक सबै दृश्यको छायांकन पूरा भइसकेको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन्‌ । उनका अनुसार पोखराको लेकसाइडमा १० दिने सेड्युलसहित सेट लगाएर गीतको छायांकन भइरहेको थियो । तर, वर्षाका कारण छायांकन रोक्नु परेको उनले बताएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    कला/मनोरंजन सम्बन्धि थप

    फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन

    ॅसिन्दुरे जात्रा’ मंसिर ४ बाट

    पत्रकार पाण्डेले फिल्म निर्देशन गर्ने

    ॅहली’को प्रदर्शन साउन २२ मा

    ॅबेहुली’को छायाँकन सम्पन्न

    ॅलालीबजार’को व्यापार उत्साहजनक

    ताजा समाचार
    १

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    २

    तलबको प्रलोभनमा ठगी

    ३

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ४

    करेन्ट लागेर गुरुङको निधन

    ५

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ६

    एकनाले भरुवा बन्दुक बरामद

    ७

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ८

    वर्षाबाट छायांकन प्रभावित

    ९

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    १०

    पैदल यात्राबाट रिसोर्टमा

    समाचार
    थप

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड