• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
September 30, 2026, Wednesday, 02:57 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पुरुष मनोरञ्जनमा व्यस्त

  • ५ आश्विन २०८३, सोमबार १२:३९
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – तसलीमा नसरीन –

    तर यस भारतमा समाजका बलिरहेका राता आँखाले स्वास्नीमानिसलार्य यसरी घुरेर हेर्छे ऊ डरले खुम्चिन बाध्य हुन्छे । उनीहरु यसरी डराएका खुम्चिएका हुन्छन् हिंस्रक, पीडक, असभ्य, निर्लज्ज, निष्ठुर लोग्नेमानिसविरुद्ध मुख खोल्न सक्दैनन् । लोग्नेमानिसलार्य उनीहरु आप्‌mनो चार किल्लाबाट हटाउन त सक्दैनन् नै बरु उनीहरुलाई अत्यन्त खुसीपूर्वक आप्‌mनो टाउकोमाथि बसालिराख्छन् । उनीहरुलाई जिन्दगीभरि पालेर राख्छन् ।

    जुन दिनेदेखि म एक्लै बस्न थालेँ, त्यस दिनदेखि आप्‌mनो जिन्दगीको मूल्य मैले पाएँ । लोग्नेमानिससँग बस्दा मलाई यसको अनुभूति भएको थिएन । मेरालागि लोग्नेमानिसको जीनव ने महत्वपूर्ण थियो । यस समाजाम लोग्नेमानिसको तुलनाा स्वास्नीमासिको जीवन मूल्यहीन र अर्थहीन छ । अत्याचारीहरुसँग रहँदै सहँदै, स्वास्नीमानिसले आप्‌mनो जिन्दगीको मूल्यबोध गर्ने न मौका पाउँछन् र न समय । स्वास्नीमानिसले त दिनभरि पुरुष सेवामा पुरुषको देह–तृप्ति, पुरुष मनोरञ्जनमा व्यस्त रहनु पर्छ ।

    म एक्लै किन बस्छु यसको जवाफमा म भन्छु किनकी म मैसोकिस्ट होइन । होइन म झेल्न या भोग्न चाहँदिनँ । म चाहँदिनँ लोग्नेमानिसले मौका पाउनेबित्तिकै मलार्य आप्‌mनो खुट्टाले कुल्चिऊन् । बाहिर त उसले कुल्चन्छ नै र कुल्चने प्रयास गर्छ । घरमा यस्तो नहोस् । कुनै पनि नाताको बहानामा यस्तो नहोस् । सँगै रहने बस्नेजस्तो तथाकथित रुमानि जीवनको बहानामा यस्तो हुँदै नहोस् ।

    उत्तर अमेकिकाकी लिज विनस्टेड नामक केटीले भनेकी थिइन् । थिंक देयरफोवर लम सिंगल । अब यसपछि पनि के अझ विस्तारपूर्वक सम्झाउनु आवश्यक छ । स्वास्नीमानिसले एक्लै बस्नु किन आवश्यक छ ? स्वास्नीमानिसको मस्तिष्कमा यदि अलिकति पनि बोध–बुद्धि भएमा के स्वास्नीमानिस लोग्नेमानिसँग बस्न सक्छन् ? कपाल खौरेको व्यक्ति के बेलको रुखतल जान्छन् कहिल्यै ? …

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पैदल यात्राबाट रिसोर्टमा

    विकासको यात्राक्रम रेखांकन

    कोइरालाको भाषण छोटो र व्यवहारिक

    ठूलो पूँजी आवश्यक

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    ताजा समाचार
    १

    तलबको प्रलोभनमा ठगी

    २

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ३

    करेन्ट लागेर गुरुङको निधन

    ४

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ५

    एकनाले भरुवा बन्दुक बरामद

    ६

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ७

    वर्षाबाट छायांकन प्रभावित

    ८

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    ९

    पैदल यात्राबाट रिसोर्टमा

    १०

    विकासको यात्राक्रम रेखांकन

    समाचार
    थप

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड