• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
September 30, 2026, Wednesday, 02:58 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोइरालाको भाषण छोटो र व्यवहारिक

  • १० आश्विन २०८३, शनिबार १८:३३
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    –आदर्शनारायण सापकोटा–
    हामी त कतिपटक पुगिसक्यौ । हिजो पनि म उहीबाट फर्केको ।’ अनि मैले जवाफ दिएँ, ‘माधवजी मैले पनि सबै समय आफ्नो क्षेत्रमै लगाएको छु नि । मेरो त २०५ क्षेत्र नै आफ्नो हो’ ।
    हरेक आम सभामा उहाँ आफ्नो सरकारले गर्ने भावी कार्यक्रमका बारेमा आश्वासन दिनुहुन्थ्यो । अन्त्यमा हजारौं जनमानसलाई सोध्नुहुन्थ्यो ‘आज देशको प्रधानमन्त्रीले तपाईसँग एउटा सानो कुरा मागेको छ, तपाईहरू
    दिनुहुन्छ ? भेलाले एकै स्वरमा दिन्छौं भन्थ्यो । तत्पश्चात् उहाँ आफ्नो उम्मेदवारहरूलाई उठ्न लगाउनुहुन्थ्यो । अनि हात समातेर भन्नुहुन्थ्यो, आजदेखि हाम्रा प्रतिनिधिहरूलाई म तपाईहरूको जिम्मा लगाएर जाँदैछु । जिताएर पठाइदिनुस् । यस क्षेत्रको जिम्मेवारी म लिन्छु’ ।
    कोइरालाको भाषण छोटो र व्यावहारिक हुन्थ्यो । उहाँ जे बोल्नुहुन्थ्यो त्यो गर्नुहुन्छ भन्ने छाप जनतामा परेको थियो । गिरिजाप्रसाद कोइराला मुलुककै गतिशील नेता हुनुहुन्छ । २०५६ को आम चुनावताका उहाँको व्यस्तता बिहानै चार बजेबाट सुरु हुन्थ्यो । बिहान चियासँग आफ्ना परिवाजन र अति निकटस्थ मानिसहरुसँग भेट्नुहुन्थ्यो । काठमाडौंमा भएको बेला सबेरै उहाँको निवासमा नित्य उपस्थ्ति हुनेहरुमा उहाँकै निजी सहायक वीरेन्द्र दाहाल, कांग्रेस नेता सुशील कोइराला पर्नुहुन्थ्यो । त्यसताका नरहरि आचार्य र राष्ट्रसंघका लागि नेपालका तत्कालीन स्थायी प्रतिनिधि डा. जयराज आचार्य पनि एकदुई दिन बिराएर सबेरै बालुवाटार पुग्नुहुन्थ्यो । उहाँ सधै पत्रिकामा आएका समाचारको समीक्षासँग तीन कप चिया पिउनुहुन्थ्यो । टेलिभिजनमा बीबीसी वर्ल्ड सर्भिसको समाचरा हेर्द कागती चियाको कपरित्रिएपछि चिया समय सकिएको जनाउ दिन्थ्यो । काठमाडौं बाहिर भ्रमणमा गएको समय भने अघिल्लो रातमा नै कोइराला शयनकक्षमा थर्मसमा दूध हालेको चिया राख्न लगाउनुहुन्थ्यो । बिहान उठेपछि उहाँ आफै चिया झिक्नुहुन्थ्यो र पिउनुहुन्थ्यो । बिहान करीब ४५ मिनेटजति उहाँ नित्यकर्ममै बिताउनुहुन्छ । नुहाए पछि दौरा–सुरुवाल लगाउनुहुन्छ । प्रायः ६ः१५ मा एउटा उसिनेको अण्डा, गर्मीमा एक गिलास लस्सी, जाडोमा हर्लिक्स, एक चम्चा च्यवनप्राश र चार पाँच दाना हाडेबदामको ब्रेकफाष्ट लिनुहन्थ्यो ।
    क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    पैदल यात्राबाट रिसोर्टमा

    विकासको यात्राक्रम रेखांकन

    पुरुष मनोरञ्जनमा व्यस्त

    ठूलो पूँजी आवश्यक

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    ताजा समाचार
    १

    तलबको प्रलोभनमा ठगी

    २

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ३

    करेन्ट लागेर गुरुङको निधन

    ४

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ५

    एकनाले भरुवा बन्दुक बरामद

    ६

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ७

    वर्षाबाट छायांकन प्रभावित

    ८

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    ९

    पैदल यात्राबाट रिसोर्टमा

    १०

    विकासको यात्राक्रम रेखांकन

    समाचार
    थप

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड