• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • दिशा निर्देश बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
October 01, 2026, Thursday, 04:30 AM
Trending
संक्रमित भागे अस्पतालमा भर्ना लकडाउन २१ दिन क्वारेन्टाइन टीकापुर लागूऔषध रिपोर्ट नेगेटिभ कोरोना
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
in
होमपेज /  बिचार
  • १८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पैदल यात्राबाट रिसोर्टमा

  • १० आश्विन २०८३, शनिबार १८:३४
  • फाईल तस्विर

    सामाजिक सञ्जाल


    – प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
    रिसोर्टको संक्षिप्त विवरण र भावी योजना :
    रिसोर्ट मनकामना केबुलकार हाताभित्रै रहेको करिब ९ रोपनी जग्गामा बन्दैछ । यो केबुलकार स्टेशनको पश्चिमपट्टि पर्दछ । आधुनिक र स्थानीय शैलीबाट डिजाइन गरिएको यो रिसोर्टमा ४० सुविधा सम्पन्न कोठा, हेल्थ क्लब, रेष्टुरेन्ट र सभा हलको साथै स्वीमिङ पुलको समेत सुविधा छ । मनकामना मन्दिर परिसर करिब ५/७ मिनेटको पैदल यात्रामा रिसोर्टबाट पुग्न सकिन्छ ।
    हालसम्म सुविधा सम्पन्न होटल रोज्ने यात्रुहरु मनकामना जाँदा चितवनको कुरीनटारस्थित होटलमा बसी भोलिपल्ट बिहान मनकामना जाने प्रचलन रहेको छ । मनकामनामै यस्तो सुविधा सम्पन्न होटल भएको भए यात्रुहरुको रोजाई मनकामनामै बस्ने हुन्थ्यो । रमणीय दृश्य, शीतल हावापानी र मन्दिर परिसर नजिक हुनु नै यसका कारणहरु हुन्‌ । मनकामनामा स्तरीय होटलको कमी हुनाले चितवन कुरीनटारमा ४/५ होटलहरु खुलिसकेका छन्‌ ।
    मैले आँकडा देखाएर नै सार्वजनिक सुनुवाइमा भनेको थिएँ कि यस्तो ५/७ वटा अरु स्तरीय होटल खोलेमा प्रतिस्पर्धा नहुने बरु मनकामना र यस वरपरका क्षेत्रलाई नै फाइदा हुनेछ । यसको फाइदा अन्य यसै क्षेत्रका सबैले प्रत्यक्ष रुपमा लिन सक्नेछन्‌ । कुरीनटारमा बस्ने यात्रुहरु मनकामनामा नै बस्नेछन्‌ । भनेर राजेश बाबु भन्छन्‌ ।
    उनको भनाइमा हाल केबुलकारबाट सालको ११ लाख बढी यात्रु जान्छन्‌ । पैदल र गाडी गरी करिब २ लाख यात्रु जान्छन्‌ । हालको मनकामना क्षेत्रको होटल क्षमता अनुसार ७० प्रतिशतमा चलेको मान्ने हो भने पनि सालको करिब ५ लाख मान्छे बस्न सक्छन् जबकि तुलनात्मक हिसाबले हेर्ने हो भने मनकामनामा अहिले १३ लाख मान्छे जान्छन्‌ । तसर्थ अझै पनि ८ लाखलाई बासस्थान दिनु पर्ने हो भने हालको क्षमताले भ्याउँदैन । हाम्रोमा ४० कोठाको हिसाब गर्दा जम्मा केबुलकारको कुल यात्रु संख्याको २/२.५ प्रतिशत ग्राहक भए पुग्छ तर माग अझै उच्च रहन्छ । क्रमशः

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    बिचार सम्बन्धि थप

    विकासको यात्राक्रम रेखांकन

    कोइरालाको भाषण छोटो र व्यवहारिक

    पुरुष मनोरञ्जनमा व्यस्त

    ठूलो पूँजी आवश्यक

    हाम्रो भविष्यको दिशा र गति निर्धारण

    विकास निर्माणका काममा सरिक हुन आग्रह

    ताजा समाचार
    १

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    २

    तलबको प्रलोभनमा ठगी

    ३

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    ४

    करेन्ट लागेर गुरुङको निधन

    ५

    बाढीपहिरोका कारण जलविद्युत प्रणालीमा ठूलो असर परेको उल्लेख

    ६

    एकनाले भरुवा बन्दुक बरामद

    ७

    सवारी चाप अत्यधिक बढेपछि आवतजावतका लागि नया“ समयतालिका लागू

    ८

    वर्षाबाट छायांकन प्रभावित

    ९

    देश ऋणको पासोमा पर्ने सम्भावना बढ्दै

    १०

    पैदल यात्राबाट रिसोर्टमा

    समाचार
    थप

    औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टतालाई व्यवस्थित गर्नुपर्ने धारणा व्यक्त

    तलबको प्रलोभनमा ठगी

    पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा प्रदान गर्न उद्धार गरिएको जिकीर

    करेन्ट लागेर गुरुङको निधन

    हाम्रो नजर
    थप

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • पत्राचार ठेगाना

    दिशानिर्देश समुहका लागि
    ठेगाना - सुविधानगर, तिनकुने, काठमाडौं
    ई-मेल –dishanirdeshweekly@gmail.com
    सम्पर्क ०१-४११७५०८
    मार्केटिङ्ग ९८०१०७३५३१
    वेबसाईट dishanirdeshweekly.com

    हाम्रो टीम

    संचालक /सम्पादक : जय प्रकाश गुप्ता (मायालु )
    प्रवन्ध निर्देशक : प्रबेश गुप्ता
    ब्यबस्थापक : आयुष गुप्ता

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • दिशा निर्देश बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ दिशानिर्देश साप्ताहिक मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड